Template:Wq/ne/main page

From Wikimedia Incubator
Jump to: navigation, search
विकिकथनमा स्वागत छ !
अनमोल कथनहरूको संग्रह हो जसलाई सबैले सम्पादन गर्न सक्दछन ।
नेपाली विकिकथनमा अहिले सम्म २०५ लेखहरू छन् ।

आजः १३ फाल्गुण, २०७४ (आइतबार)
फेब्रुअरी २५, २०१८, १५:४४,(युटिसि)
स्वशिक्षा: श्रेणीहरू | चलचित्रहरू | साहित्यहरू | व्यक्तिहरू | नीतिहरू | धर्मसंस्कृतिहरू | ठाउँ

[१]

आजको कथन

Vidura and Dhritarashtra.jpg
जो क्रोध गर्दैन , लोष्‍ट, ढुङ्गा र सुवर्णलाई एउटै समझिन्छ, शोकहीन, संधि-विग्रह देखि रहित, निंदा-प्रशंसादेखि शून्‍य, प्रिय-अप्रियलाई त्‍यागेको तथा उदासीन छ, त्यही भिक्षुक हो ।
~विदुर~


आजको विशेष कथन यहाँ दिनानुदिन परिवर्तन हुदै आउने छ । यदि तपाईलाई पनि कुनै दिनको कथन थप्नु अथवा हटाउनु पर्छ भन्ने लाग्छ भने आफ्नु सुजाब राख्नुहोस्। नयाँ कथन राख्न यहाँ जानु होस र सबै महीनाको कथन हेर्न यहाँ जानु होस् ।

[२]

नेपाली उक्तिहरू उखान टुक्का गाउँ खाने कथा

[३]

फेब्रुअरी महीनाको कथन

Raja Ravi Varma - Sankaracharya.jpg
शंकराचार्य

आदि शंकराचार्य जसलाई शंकर भगवद्पादाचार्यको नामले पनि जानिन्छ, वेदांतका अद्वैत मतका प्रणेता थिए। उनको विचारोपदेश आत्मा र परमात्माको एकरूपतामा आधारित छन् जसको अनुसार परमात्मा एउटै समयमा सगुण र निर्गुण दुइटै स्वरूपमा रहन्छ। स्मार्त संप्रदायमा आदि शंकराचार्यलाई शिवको अवतार मानिन्छ।पूरा लेख.....
मन्दिर त्यही पुग्छ जो धन्यवाद दिन जान्छ, माग्न होइन
जसरी एक प्रज्वलित दिपलाई चमकीनको लागि अर्को दीपको आवश्यक हुदैन । त्यसरी नै आत्मा जो स्वयं ज्ञान स्वरूप हो त्यसलाई कुनै ज्ञानको आवश्यकता हुदैन ।
मोहले भरिएको व्यक्ति एउटा सपना जस्तो हुन्छ । त्यो तब सम्म नि लाग्छ जब सम्म तपाई अज्ञानको निन्द्रामा सुतिरहनु हुन्छ । जब निन्द्राले छोडछ तब त त्यसको कुनै सत्ता रहदैन।

[४]

मुख्य विषयहरू

लेखहरु
श्रीमद्भगवद्गीतासरकारश्रीमद्भगवद्गीताआचार्य चाणक्य
व्यक्तिहरू
आचार्य चाणक्यगौतम बुद्धतुलसीदासमहात्मा गान्धीलक्ष्मीप्रसाद देवकोटाविलियम शेक्सपियरस्वामी विवेकानन्दभानुभक्त आचार्यरामकृष्ण परमहंसनेल्सन मन्डेलाविदुरहेनरी डेभिड थोरोविश्वेश्वरप्रसाद कोईरालाशंकराचार्यरामानुजअरनिकोअक्षय कुमारअभिषेक बच्चनअमरीश पुरीअमिताभ बच्चनकृष्णप्रसाद भट्टराईविश्वेश्वरप्रसाद कोइरालाकोइलीदेवीगङ्गालाल श्रेष्ठगौतम बुद्धचार्ली च्याप्लिनथोमस एल्वा एडिसनबिल गेट्समर्लिन मुनरोयुवराज्ञी डायनाराजेश खन्नावाल्ट डिज्नीविलियम ब्लेकवैरागी गाईँलाईशाहरुख खानसिरिन एबादीस्टीभ जब्सहेनरी फोर्ड
साहित्यहरू

चलचित्रहरू

स्थान
नेपालभारत
विषयवस्तु
अज्ञातकेहि प्रसिद्ध लोकोक्तिहरूगणितगाउँ खाने कथागायत्री मन्त्रगीताधनपापप्रेमबाइबलयहुदी धर्मलक्ष्यविद्यासरकारहोली
विविध

संपादन

[५]

Nuvola apps kword.svg तल उपलब्ध कोष्ठको कोड न हटाई नयाँ लेख लेख्नु होस ।

विकिकथनको बारेमा

[६]

नयाँ पृष्ठ

विकिकथन नेपाल

[७]

छानिएका कथनहरू

छेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन मानिस ठूलो दिलले हुन्छ जातले हुदैन।
लक्ष्मीप्रसाद देवकोटा
आफ्नो इज्जत चाहनेले अरुको इज्जत गर्न जान्नुपर्छ।
महात्मा गान्धी
सबै चिजहरु अनित्य छन्, त्यसैले कुनै पनि वस्तुप्रति आशक्त नहोऊ ।
गौतम बुद्ध
जिवन एउटा ग़तिशील छायाँ मात्र हो।
विलियम शेक्सपियर
धैर्य, धर्म, मित्र र पत्नी- यी चारको परिक्षा आपति काल आउँदा हुन्छ।
तुलसीदास
ऊ जसले सोध्छ ५ मिनेटका लागि मुर्ख हुन्छ, जसले सोध्दैन जिवन भर मुर्ख रहन्छ।
चिनिया उक्ति

[८]

आवस्यक पृष्ठहरू

[९]

विशेष श्रेणीहरू

[१०] विकिकथनलाई विकिमिडिया फाउन्डेसनले सञ्चालन गरेको छ। यो फाउन्डेसन एउटा गैर-मुनाफाकारी गुठी हो। यो गुठीले अन्य परियोजनालाई पनि सञ्चालन गरेको छ ।

विक्सनरी
शब्दकोश
विकिपीडिया
खुला ज्ञानकोश
विकिसमाचार
खुला समाचार
विकिपुस्तक
खुला पुस्तक
विकियात्रा
विकियात्रा यात्राको लागि
विकिस्रोत
खुला श्रोतमाध्यम
विकिभर्सिटी
विश्वकोश परिकल्पना
कमन्स
कमन्स मिडियाको भण्डार
मेटा-विकि
विकिमीडिया कार्यक्रम संयोजक

[११] यो विकिकथन नेपाली भाषामा लिखित छ। यसको अहिलेको अवस्था परीक्षण काल हो हजुरको सहयोगले यो इनक्यूबेटरदेखि बाहिर निस्किन सक्छ । हाल यसमा जम्मा २०५लेखहरू छन्। विकिकथनका परियोजनाहरू धेरै भाषामा उपलब्ध छन् । उपलब्ध भाषाहरू निम्न प्रकार छन् ।

[१२]