Wq/ne/सरकार

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > सरकार
Jump to navigation Jump to search

सरकार मानिसहरूको समुह हो जो सँग कानून बमोजिम कुनै क्षेत्र भित्र अधिकार हुन्छ। त्यस्तो क्षेत्र भन्नाले देश, राज्य वा प्रान्त अथवा अरु कुनै नाम भएको क्षेत्रलाई जनाउँछ। सरकारका नेता र त्यसका सल्लाहकारहरूलाई प्रशासन भनिन्छ।


कथन[edit]

  • सरकारी काम कहिले जाला घाम।