Wq/ne/सरकार

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > सरकार

सरकार मानिसहरूको समुह हो जो सँग कानून बमोजिम कुनै क्षेत्र भित्र अधिकार हुन्छ। त्यस्तो क्षेत्र भन्नाले देश, राज्य वा प्रान्त अथवा अरु कुनै नाम भएको क्षेत्रलाई जनाउँछ। सरकारका नेता र त्यसका सल्लाहकारहरूलाई प्रशासन भनिन्छ।


कथन[edit | edit source]

  • सरकारी काम कहिले जाला घाम।