Wq/ne/हेनरी फोर्ड
Appearance
हेनरी फोर्ड(३० जुलाई १८६३ – ७ अप्रिल १९४७), एक अमेरिकी उद्योगपति तथा फोर्ड मोटर कम्पनीका संस्थापक हुन ।
कथन
[edit | edit source]- “उनी एक धनी बाउको छोरा हुन र म एक गरीब बाउको छोरा हूँ”
- कुनै पनि ग्राहकले कारमा कुनै पनि रङ पेन्ट गरेको हुन सक्छ जुन त्यो लामो कालो जस्तो लाग्छ।
- विफलता बस पुनः शुरू गर्ने अवसर हो, यो पटक अझै अधिक बुजेर ।
- हर एक चीजबाट पहिली तैयार हुनु' सफलताको रहस्य हो ।
- भेट हुनु सुरुवात हो। संगै रहनु प्रगति हो। र, संगै काम गर्नु सफलता हो।
- असफलता भनेको फेरी कामको सुरुवात गर्ने अवसर हो । अझ राम्रोसंग सुरुवात गर्ने अवसर।
- मेरो सबैभन्दा असल र नजिकको साथी त्यो हो, जसले म भित्र भएको क्षमतालाई बाहिर ल्याईदिन्छ।
- यदि व्यक्ति निरन्तर अगाडी बढ्ने प्रयत्न गरिरहेको छ भने सफलताले पनि बाटो बनाइरहेको हुन्छ।
- यदि तिमीले कुनै कुरा गर्न सक्छु भन्ने सोच्छौ भने पनि तिमी सही छौ र कुनै कुरा गर्न सक्दिन भन्ने सोंच्छौ भने पनि तिमी सही छौ। किनकी तिम्रो सफलता, तिम्रो सोंचमा भर पर्छ ।
- कुनै व्यवसायले पैसा मात्र दिन्छ तर सन्तुष्टी, ईज्जत, सामजिक फाईदा दिंदैन भने त्यो व्यवसाय काम नलाग्ने व्यवसाय हुन्छ।
- जब कुनै पनि कुरा तिम्रो विपरितमा गइरहेको छ भने, यो सम्झ की, हवाईजहाज हावासंगै होइन, हावा को विपरित दिशा भएर उड्छ।
- जब तिमीले आफ्नो लक्ष्यमा केन्द्रित भएर हेर्न छोड्छौ, तब मात्र बाटोमा अवरोधहरु देखिन्छन्।
- कोही पनि मानिसले तिमीलाई नदेखेको समयमा पनि तिमीले राम्रो काम गर्छौ भने तिमी गुणवान व्यक्ति हौ।
- यदि तिमीले कामलाई सानो-सानो भागमा बाढेर गर्न थाल्छौ भने, कुनै पनि काम असम्भव हुँदैन।
- मानिसहरुले समस्याको समाधानको उपायमा भन्दा त्यो समस्यालाई भित्र सोंचेर बसेर समय खेर फाल्छन् ।
- सानो गल्ती पनि जीवनको ठूलो उपलब्धि बन्नसक्छ।
स्रोत
[edit | edit source] विकिपिडियामा Wq/ne/हेनरी फोर्डको बारेमा एक लेख छ। |
संदर्भ
[edit | edit source]- ↑ एउटा होटल बालाले सोधेको प्रश्न तपाइको छोरो आउदा सबै भन्दा महंगो कोठा सोध्छ अनि तपाई सबै भन्दा सस्तो यस्को उत्तर हो