Wq/ne/गणित

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > गणित

गणित सङ्ख्या, संरचना, दिक् र परिवर्तनआदिको वैज्ञानिक अध्ययन हो । यस्ता शिर्षकहरूको अध्ययन गर्ने हुनाले गणितले वस्तु र धारणाहरूबारे बयान गर्न अमूर्त (सरलतर,कम विशिश्ट) वस्तुहरूको प्रयोग गर्दछ । यसको सरलतम उदाहरण सण्ङख्या हो । यथार्थ जगतमा २ वटा र २ वटा स्याउ जोडदा ४ वटा स्याउ हुन्छ ,२ वटा र २ वटा ईट जोडदा ४ वटा ईट हुन्छ ,अतएव गणितमा यस कथनलाई सामान्यिक्रित गरी यस्तो कथन बनाइन्छ :२+२=४ । यसलाई अंकगणित भनिन्छ ।

कथन[edit | edit source]

  • यथा शिखा मयूराणां , नागानां मणयो यथा।
तथा वेदांगशास्त्राणां , गणितं मूर्ध्नि स्थितम्॥
  • जस्तो मेरोमा शिखा र नागमा मणिको स्थान सबैभन्दा माथि छ, त्यसै गरि सबै वेदांग र शास्त्रहरूमा गणितको स्थान सबैभन्दा माथि छ ।
    • वेदांग ज्योतिष