Wq/ne/होली

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > होली

होलीनेपाल तथा भारतीय अर्थात हिन्दूहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृति मा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमा को दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्र मा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो ।

होलीको गीत[edit | edit source]

  • चलचित्र सिलसिलाको गीत ‘रंग बरसे भीगी चुनरवाली’मा अमिताभ बच्चनले धेरै सुंदर नृत्य गरेका । भनिन्छ यो गीत बिना होलीको रङ् अधूरो हुन्छ ।
  • चलचित्र बागबानको गीत ‘होली खेले रघुवीरा’मा अमिताभ बच्चनको नृत्य पनि धेरै प्रसिद्ध भएको थिए ।

भनाइ[edit | edit source]

  • होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् ।

स्रोत[edit | edit source]