Wq/ne/जवाहरलाल नेहरु

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > जवाहरलाल नेहरु

जवाहरलाल नेहरू (नोभेम्बर १४, १८८९ - मे २७, १९६४)को जन्म उत्तर प्रदेश को इलाहाबाद मा भएको थियो। उनी स्वतन्त्र भारत का प्रथम प्रधानमन्त्री हुन्।

कथन[edit | edit source]

  • जीवन ताशको खेल जस्तै हो । तपाईलाई जून पत्ता मिल्छ त्यो नियति हो। तपाई कसरी खेल्नु हुन्छ त्यो स्वेच्छा हो ।
  • जुन विचार कार्य रुपमा परिणत हुन सक्दैन त्यस्तो विचारलाई गर्भपातसंग तुलना गरिन्छ, त्यसैगरी जुन कार्य विचारमाथी आधारीत हुदैन, त्यस्तो कार्य अस्तव्यस्तता र अराजकतामा गणना हुन्छ ।

स्रोत[edit | edit source]