Wq/ne/भीमसेन थापा

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > भीमसेन थापा
म मरे भने केही हुने छैन तर भीमसेन मरे देश डुब्न्याछ ।

मुख्तियार जर्नेल भीमसेन थापा (वि.सं.१८३२-१८९६) नेपालको प्रथम गैरशाही परिवारका मुख्तियार हुन् ।

उद्धरण[edit | edit source]

  • यदि तिब्बती र फिरङ्गी (गोरा)हरूले आपसमा मिलिमतो गरी व्यापार गरे भने, हाम्रा रैयती (किसान) र व्यापारीहरूले व्यावसाय गुमाउँछन् र त्यसको परिणाम राम्रो हुनेछैन् ।[1]

उनको बारेमा उद्धरण[edit | edit source]

  • म मरे भने केही हुने छैन तर भीमसेन मरे देश डुब्न्याछ ।

[2]

  • नेपाल भीमसेन हो, भीमसेन नेपाल हो ।

[3]

बाहिरी स्रोत[edit | edit source]

  1. थापा पोलिटिक्स इन नेपाल: विथ स्पेशल रिफरेन्स टु भीमसेन थापा, १८०६–१८३९
  2. राजा रणबहादुर शाह; स्रोत: थापा पोलिटिक्स इन नेपाल: विथ स्पेशल रिफरेन्स टु भीमसेन थापा, १८०६–१८३९ पाना नं.189
  3. बेलायती लेखक पर्सिबल ल्यान्डन; स्रोत: थापा पोलिटिक्स इन नेपाल: विथ स्पेशल रिफरेन्स टु भीमसेन थापा, १८०६–१८३९ पाना नं. १८९