Wq/ne/अरनिको

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > अरनिको

अरनिको उपनाम बलबाहू, आनिकआदि (सन् १२४५-१३०६) प्रसिद्ध कलाकार तथा नेपालका राष्ट्रिय विभूति हुन् । पाटनमा जन्मेका यिनले चीनमा गएर आफ्नो वास्तुकला देखाएका थिए । अरनिको प्यागोडा शैलिको मन्दिरहरु निर्माण गर्ने दक्ष कलाकार हुन् ।

बारेमा भनाई[edit | edit source]

  • अरनिको जस्तो अभूतपूर्व प्रवासी’ अहिलेसम्म अर्को भेटिएको छैन । डा. सत्यमोहन जोशी"
  • अरनिको यस्ता प्रवासी हुन्, जसको सम्मानमा चीनले काठमाडौंदेखि सिन्धुपाल्चोकको कोदारीसम्म १ सय १३ किमि अरनिको राजमार्ग निर्माण (सन् १९६३–१९६७) गर्यो ।
  • अरनिकोको नेतृत्वमा नेपाली कलाकारले तिब्बतमा स्वर्ण चैत्य, चीनमा स्तूप, बुद्ध–मन्दिर, स्मारक, ताओ मन्दिर, कलात्मक वस्तु, चित्रहरू निर्माण गरेका थिए ।
  • नेपालमा विवाह गरेर गएका अरनिकोले तिब्बत र पेकिंग (हाल बेइजिङ) मा १० विवाह गरेको इतिहास छ ।
  • अरनिकोले यो श्वेतचैत्य तयार गरी जिम्मा लगाएपछि चीन सरकारले उनलाई वस्तुकला विभागको प्रमुख पद -मन्त्रिसरहको पद) मा नियुक्त गरेका थिए ।

उनको उक्ति[edit | edit source]

स्रोत[edit | edit source]