Wq/ne/अज्ञात

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > अज्ञात

स्रोत अज्ञात र जसको बारेमा कुनै जानकारी छैन तर उक्ति प्रचलनमा छन्।

उक्ति[edit | edit source]

  • मुस्कान तपाइको सुन्दरतामा सुधार गर्ने एउटा सस्तो तरीका हो ।
  • तपाईले आफ्नु मुस्कान हराउनु भएको छैन । यो ठिक तपाइको नाक मुनि छ । तपाइले बिर्षेको मात्र हो त्यो त्यहाँ थियो ।
  • भनाइ छ, ‘तिमी उसलाई माया गर अथवा घृणा, तर उसलाई बेवास्ता भने गर्न सक्दैनौ ।
  • मुस्कान कसैकाे पेवा हाेईन अाफैले कमाएकाे पाैरख हाे त्यसैले जिन्दगि भर हास्नुहोस ।

स्रोत[edit | edit source]