Wq/ne/लेडी गागा

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > लेडी गागा
Jump to navigation Jump to search
Lady Gaga A Star is Born premire.png

लेडी गागा (जन्म २८ मार्च १९८६) एक अमेरिकी गायिका-गीतकार र प्रदर्शन कलाकार हुन्।

उद्धरणहरू[edit | edit source]

  • मेरो तस्वीर लिनुहोस्, हलिउड! म स्टार हुन चाहन्छु!
    • ५२औँ ग्रामी पुरस्कार।
  • म वास्तविक होइन। म थिएटर हुँ।
    • एमटिभी भिएमएएस २०११, जो काल्डेरोनको रूपमा।
  • भगवानले पप सङ्गीतलाई आशीर्वाद दिऊन् र भगवानले एमटिभीलाई आशीर्वाद दिऊन्।
    • एमटिभी भिडियो सङ्गीत पुरस्कार २०१०।

बाह्य कडीहरू[edit | edit source]