Wq/ne/वाल्ट डिज्नी

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > वाल्ट डिज्नी

वाल्टर इलिअस "वाल्ट" डिज्नी (१९०१-१५ डिसेम्बर १९६६) अमेरिकाको चलचित्र निर्माता, कार्टुनिस्ट र व्यवसायी थिए । उनी द वाल्ट डिज्नी कम्पनी को सह-निर्माता पनि थिए । अमेरिकाको एनिमेशन उद्योगको मुख्य पात्र तथा बिसौँ शताब्दीको मनोरञ्जन दुनियाँमा उनले संसारलाई नयाँ छाप छाडे । मिक्कि माउस, डिनाल्ड डक र गुफी जस्ता काल्पनिक पात्र उनले र उनको कर्मचारीहरुले बनाएका चर्चित छन् । मिक्कि मा डिस्नी आफैँले स्वर दिए । आफ्नो जीवनकालमा डिस्नीले एमि अवार्डस् एकडमी अवार्डस्हरु पाए ।

कथन[edit | edit source]

  • यदि तपाई यो सपना देख्न सक्छौ भने त्यसलाई प्राप्त गर्न पनि सक्छौ ।
  • जब हामी कुनै नयाँ परियोजनामा विचार गर्छौ भने हामी धेरै विचार देखि त्यसको अध्ययन गर्छौ । केवल सतह मात्र होइन त्यसको हर अंगको ।
  • हामी अगाडि बढछौ नयाँ बाटो बनाउछौ र नयाँ योजना बनाउ छौ किनकी जिज्ञासु छौ र जिज्ञासा हामीलाई नयाँ बाटोमा लिएर जान्छ ।

स्रोत[edit | edit source]