Wq/ne/रामानुजाचार्य

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > रामानुजाचार्य
File:Ramanujacharya.jpg

रामानुजाचार्यहिन्दू धर्ममा एक विशिष्ट व्यक्ति थिए । उनको जन्म आज भन्दा १०औ शताब्दी मानिन्छ । उनके श्रीसम्प्रदायको उत्थानमा श्रीभाष्यम, गद्यत्रय आदि ग्रन्थको रचना गरेका थिए ।

कथनहरू[edit | edit source]

  • सदैव यस्ता भक्तहरूको संगत गर जसको चित्त भगवान्को श्रीचरणमा लगेको होस र आफ्नो गुरुको समान तिनिहरूको सेवा गर ।
  • सदैव वेदादि शास्त्रहरूको एवं महान वैष्णवहरूलाई शब्दहरूमा पूर्ण विश्वास राख ।
  • काम, क्रोध एवं लोभ जस्ता शत्रुहरूदेखी सदैव सावधान रहनु , आफ्नो इन्द्रियहरूको दास न बन ।
  • भगवान् श्रीनारायणको पूजा गर एवं हरिनामलाई एकमात्र आश्रय सम्झेर त्यसमा आनन्द अनुभव गर ।
  • भगवान्का भक्तहरूको निष्ठापूर्वक सेवा गर किन भने परम भक्तहरुको सेवादेखि सर्वोच्च कृपाको लाभ अवश्य र अतिशीघ्र मिल्छ।[1]

यामुनाचार्यलाई दिएको रामानुजका तीन वचन

  • म अज्ञानमोहित मानिसहरूलाई नारायणको चरणकमलको अमृतवर्षा र शरणागतिमा लगाए सर्वदा निर्विशेषवाददेखि रक्षा गर्छु ।
  • म मानिसको रक्षाकोलागी समस्त अर्थ संग्रह गरेर मंगलमय परम तत्वज्ञान प्रतिपादक श्रीभाष्यको रचना गर्छु ।
  • जून पराशर मुनिले मानिसहरू प्रति दयावश जीव, ईश्वर, जगत, उनका स्वाभाव तथा उन्नतिको उपाय स्पष्ट रूपले समझाउदै विष्णु-पुराणको रचना गरे, त्यो ऋण शोधन गर्नकोलागी म कुनै दक्ष एवं महान भक्त शिष्यलाई उनको नाम दिनेछु।

सन्दर्भ सामग्री[edit | edit source]

अन्य[edit | edit source]

  1. Hindiiscondesiretree