Wq/ne/यामुनाचार्य
Jump to navigation
Jump to search
यामुनाचार्य प्रसिद्ध विद्वान थिए उनी परम वैष्णव संत नाथमुनी को नाती थिए ।यामुनाचार्यले आफ्नो जीवनकालमा अत्यंत लाभ दायक पुस्तकहरु लेखेका छन् जस्तै गीतार्थ संग्रह सिद्धित्रय महापुरुष निर्णय आगम प्रमाण्य जस्ता अनेक ग्रंथको रचना गरेका छन् ।
कथन[edit | edit source]
- एक प्रपन्नलाई कदाचित पनि आफ्नो आत्मयात्रा या देहयात्राको चिंतन गर्नु हुदैन किन की आत्मा भगवानको आधीन छ अतः भगवान स्वयं यस्को रेखदेख गर्नु हुन्छ र देह जुन पूर्वकर्मानुसार प्राप्त हुन्छ त्यो (देह) हाम्रो पाप / पुण्य अनुसार चल्छ । त्यसैले हामीलाई कसैको बारेमा चिन्तन गर्ने आवश्यक छैन ।
- भागवतहरुमा कदाचित तुलना गर्नु हुदैन किन की हर एक श्रीवैष्णव भगवान समान हुन्छ ।
- जब हामी आचार्य श्रीपाद तीर्थलाई अरुलाई दिदै हुन्छौ तब हामीले गुरुपरम्पराको वाक्य गुरुपरम्परा र द्वय महा मंत्रको अनुसंधान गर्दै दिनु पर्छ ।