Wq/ne/गङ्गालाल श्रेष्ठ

गङ्गालाल श्रेष्ठ (वि.सं. १९७५-१९९७) नेपालका शहीद हुन् जसले राणा शासन विरुद्धको आन्दोलनमा ज्यान गुमाएका थिए।
बारेमा केहि[edit | edit source]
- माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।
- वि.सं. १९९४ मा उनले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एस्.एल्.सी. उत्तीर्ण गरे र त्रि-चन्द्र कलेजमा आई.एस्सी.पढ्दै थिए ।
- उनी विवाहित थिए उनको पत्नीको नाम हसिनादेवी हो ।
उनको कथन[edit | edit source]
स्रोत[edit | edit source]
![]() |
विकिपिडियामा Wq/ne/गङ्गालाल श्रेष्ठको बारेमा एक लेख छ। |