Wq/ne/स्वामी विवेकानन्द

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > स्वामी विवेकानन्द
Jump to: navigation, search
Swami Vivekananda-1893-09-signed.jpg

स्वामी विवेकानन्द (जन्म १२ जनवरी १८६३, जन्मनाम: नरेन्द्रनाथ दत्त ) उनी हिन्दू दर्शनका प्रखर विद्वान् थिए। वेदान्त दर्शनका प्रसिद्ध अध्यात्मिक गुरु उनको वास्तविक नाम नरेन्द्रनाथ दत्त थियो । उनी अमेरिकामा रहेको शिकागोमा आयोजित सन् १८९३ मा भएको विश्व धर्मा सभामा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले सनातन धर्म को आध्यात्मिकता द्वारा परिपूर्ण वेदान्त दर्शन लाई पश्चिमेलीदेशमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए ।

कथनहरू[edit]

  1. " जाग,आउ, जब सम्म लक्ष्य प्राप्त हुन्न तब सम्म नरुक"

स्वामी विवेकानन्दको शिक्षा दर्शन का आधारभूत सिद्धान्तहरु[edit]

स्वामी विवेकानन्दको शिक्षा दर्शन का आधारभूत सिद्धान्तहरु छन्:-

  • १. शिक्षा यस्तो होस् जसले बालकको शारीरिक, मानसिक तथा आत्मिक विकास हुन् सकोस।
  • २. शिक्षा यस्तो होस् जसले बालकको चरित्र को निर्माण होस, मनको विकास होस, बुद्धि विकसित होस तथा बालक आत्मनिर्भन बनोस।
  • ३. बाल, बालिकाहरु समान रुपले शिक्षा दिनु पर्ने छ।
  • ४. धार्मिक शिक्षा, किताबहरुले न दिएर आचरण तथा संस्कारहरुले दिनु पर्नेछ।


मृत्यु[edit]

उनको ४ जुलाई १९०२ -महासमाधि|

‍‍

स्रोत[edit]

बाह्य कडीहरु[edit]