Wq/ne/लक्ष्य

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > लक्ष्य
  • यदि तिमी यसको सपना देख्न सक्छौ भने, तिमी यो गर्न सक्छौ । - वाल्ट डिज्ने
  • विना योजनाको लक्ष्य मात्र एक कोरा चाहाना हो । - अज्ञात
  • लक्ष्य चुन्नु र यसमा समर्पित हुनुले सबैथोक बदलिदिन्छ । - स्कट रीड
  • लक्ष्य नहुनुले उत्पन्न गर्ने समस्या हो, तिमीले पुरै जीवन यता उता दौडदैमा विताउनेछौ तर कुनै गोल गर्नेछैनौ । - विल कोपल्याण्ड
  • सबैथोकमा सफल हुनका लागि एउटै उपाय छ त्यो हो, यसका लागि सबैथोक कुर्वान गर्नु । - विन्स लोम्बर्डी
  • धेरै असफलताहरूको कारण यजनाको अभाव हो । - ब्रायन ट्रेसी
  • तिम्रा लक्ष्यहरू भनेको तिम्रो मार्गचित्र हो जसले तिमीलाई देखाउने छ कि तिम्रो जीवनमा के सम्भव छ । - लेस ब्राउन
  • एउटा सपना मात्र सपना हो तर लक्ष्य योजना र डेडलाईन सहितको सपना हो । - ह्यारी मेक के