Wq/ne/तुलसीदास

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > तुलसीदास

गोस्वामी तुलसीदास (जीवनी)ले आफ्नो जीवनकालमा १२ ग्रन्थ लेख्नु भएको छ ।वहालाई संस्कृतको कवि हुनाले नै हिन्दी भाषाका सर्वश्रेष्ठ कवि मध्ये एक मानिन्छ। गोस्वामीलाई मूल संस्कृतको आदि काव्य रामायणको रचयिता वाल्मीकिको अवतार हो भन्ने गरेको पनि लौकिक चर्चा सुन्न पाइन्छ ।तुलसीदास द्वारा विरचित रामचरितमानस संस्कृतआदि काव्य वाल्मीकीय रामायणको अवधी भाषा भाषांतर हो उक्त रामचरितमानसलाई सम्पूर्ण उत्तर भारतमा भक्ति भावले पढने गरिन्छ । गोस्वामीको अर्को काव्य विनय पत्रिकाले पनि निकै महत्व पूर्ण स्थान प्राप्त गरेको छ । गोस्वामी तुलसीदास जी जसले महाकाव्य रामायणका रचयिता महर्षि बाल्मीकिको अवतार पनि भनिन्छ । उनी आफ्नी पत्नी रत्नावलीदेखी अत्यधिक प्रेम गर्थे र एक पटक भयंकर बारिश भयोर तूफानको चिंता नगरी भीषण अँधेरी रातमा आफ्नी पत्नी संग मिल्न ससुराली पुगे तर रत्नावली यो देखेर धेरै नै आश्चर्यचकित भइन र उन्ले यसरी नै राम नाममा ध्यान लागाउने सुजाब दिइन पछि ऊनी अलौकिक राम भक्त भए ।

कथनहरू[edit | edit source]

  • धैर्य, धर्म, मित्र र पत्नी- यी चारको परिचछ्या आपति काल आउँदा हुन्छ।


स्रोत[edit | edit source]