Wq/ne/तेन्जिङ नोर्गे शेर्पा

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > तेन्जिङ नोर्गे शेर्पा
तेनजिङ नोर्गे शेरपा

तेन्जिङ नोर्गे शेर्पा वा तन्जीन नोरग्यास शरपा ( शेर्पा: བསྟན་འཛིན་ནོར་རྒྱས་ཤར་པ། ), विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने विश्वकै सबैभन्दा पहिलो व्यक्तिमा पर्दछन्। बेलायती आरोहण समूहमा शेर्पाहरूको सरदार भै सगरमाथा आरोहण गरेका तेन्जिङ र अर्का आरोहि एडमण्ड हिलारी सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे सगरमाथा शिखर पुग्ने प्रथम (संयुक्त) आरोहि हुन् | तेन्जिङको जन्म् १९१४मा थ्याङबोचेमा भएको अनुमान गरिएको छ। (यिनको जन्म नाम : नामग्याल वान्ग्दि शेर्पा हो ) र उनी ९ मे १९८६मा भारतको दार्जिलिङमा दिवंगत भए।

कथन[edit | edit source]

स्रोत[edit | edit source]