Wq/ne/यहुदी धर्म

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > यहुदी धर्म

यहुदी धर्म इजरायलहिब्रु भाषीहरुको राजधर्म हो र यसको पवित्र ग्रन्थ तनख वा बाइबलको प्राचिन भाग मानिने गरिन्छ । धार्मिक पैगम्बर मान्यता मान्ने धर्म इस्लाम धर्मईसाई धर्म को आधारमा यसै परम्परा र विचारधारालाई मानिने गरिन्छ । यस धर्ममा एकईश्वरवाद र ईश्वरको दुत अर्थात पैगम्बरको मान्यता मुख्य रहेको छ । आफ्नो लिखित इतिहासको कारणले यो ३००० वर्ष पुरानो धर्म मानिन्छ ।

कथनहरू[edit | edit source]

स्रोत[edit | edit source]