Wq/ne/बाइबल

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > बाइबल
  • मग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउने छौं, ढकढकाओ त तिमीहरूका निम्ति उघारिनेछ । (मैथ्यू ७.१)
  • आत्मसंयम नभएको मानिस पर्खालहरू भत्किएको नगर जस्तै हो ।

(हितोपदेश २५.२८)

  • जागा रहो, प्रार्थना गर, र परिक्षामा नपर । आत्मा त साँच्चै तयार छ, तर शरिर दुर्बल छ । (मत्ती २६.४१)
  • तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्,

सुन्न त सुन्छन्, तर बुझ्दैनन्, नत्र त तिनीहरूले पश्चतत्ताप गर्ने थिए, र, तिनीहरूको पाप क्षमा हुनेथियो । (मर्कुस ४.१२)

  • मसँग अगमवाणी बोल्ने शक्ति होला, र सबै रहस्य र सबै ज्ञानहरू बुझ्न सकुला, र पहाडहरू हटाउन सक्नेसम्मको सम्पूर्ण विश्वास मसित होला, तर ममा प्रेमचाहिँ छैन भने म केही पनि होइनँ । (कोरन्थी १३.२)