Wq/ne/बियोन्से

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > बियोन्से
सन् २०१९ मा द लायन किङ प्रिमियरमा बियोन्से

बियोन्से जिजेल नोल्स-कार्टर (जन्म: ४ सेप्टेम्बर १९८१) एक अमेरिकी गायिका, गीतकार, र अभिनेत्री हुन्।

कथनहरू[edit | edit source]

  • Anyone who perceives my message as anti-police is completely mistaken. I have so much admiration and respect for officers and the families of officers who sacrifice themselves to keep us safe. But let's be clear: I am against police brutality and injustice. Those are two separate things.
    • जो कोहीले मेरो सन्देशलाई पुलिस विरोधी भनेर बुझ्छ भने पूर्णतया गलत छ। मलाई अफिसरहरू र अफिसरहरूका परिवारहरूप्रति धेरै प्रशंसा र सम्मान छ जसले हामीलाई सुरक्षित राख्नको लागि आफ्नो बलिदान दिन्छन्। तर स्पष्ट पारौं: म प्रहरी दमन र अन्यायको विरुद्धमा छु। ती दुई अलग कुरा हुन्।
    • "Beyoncé: 'Anyone Who Perceives My Message as Anti-Police Is Completely Mistaken'", टाइम, ५ अप्रिल २०१६।

बाह्य कडीहरू[edit | edit source]