Wq/ne/आदि शङ्कराचार्य
Jump to navigation
Jump to search
आदि शंकराचार्य जसलाई शंकर भगवद्पादाचार्यको नामले पनि जानिन्छ, वेदांतका अद्वैत मतका प्रणेता थिए। उनको विचारोपदेश आत्मा र परमात्माको एकरूपतामा आधारित छन् जसको अनुसार परमात्मा एउटै समयमा सगुण र निर्गुण दुइटै स्वरूपमा रहन्छ। स्मार्त संप्रदायमा आदि शंकराचार्यलाई शिवको अवतार मानिन्छ।
भनाई[edit | edit source]
- मंदिर त्यही पुग्छ जो धन्यवाद दिन जान्छ, माग्ने होइन ।
- मोहले भरिएको व्यक्ति एउटा सपना जस्तो हुन्छ । त्यो तब सम्म नि लाग्छ जब सम्म तपाई अज्ञानको निन्द्रामा सुतिरहनु हुन्छ । जब निन्द्राले छोडछ तब त त्यसको कुनै सत्ता रहदैन।
- जसरी एक प्रज्वलित दिपलाई चमकीनको लागि अर्को दीपको आवश्यक हुदैन । ट्सीयसरी नै आत्मा जो स्वयं ज्ञान स्वरूप हो त्यसलाई कुनै ज्ञानको आवश्यकता हुदैन । तपाइको स्वयंको ज्ञानको लागि ।
- तीर्थ गर्नको लागि कही जानु पर्दैन लिए । सबै भन्दा राम्रो र ठुलो तीर्थ तपाइको मन हो । जसलाई विशेष रूपले शुद्ध गरिएको हो ।
- जब मनमा सत्य जान्ने जिज्ञासा हुन्छ त लौकिक चीज अर्थहीन लाग्छन ।
- हर व्यक्तिलाई यो समझिनु उचित हुन्छ कि आत्मा एक राज़ा समान हुन्छ जो शरीर, इन्द्रिय, मन, बुद्धिले पूरै अलग हुन्छ । आत्मा ती सबैको साक्षी स्वरुप हो ।
- अज्ञानको कारणले आत्मा सीमित लाग्छ तर जब अज्ञानको अधेरो मेटिन्छ , तब आत्माको वास्तविक स्वरुपको ज्ञान हुन्छ , जसरि बादल हटे पछि सूर्य देखिन्छ ।
- धर्मको किताब पढ़दा त्यस समय सम्म कुनै मतलब हुदैन , जब सम्म तपाई सत्य लाई जान्नु हुन्न । त्यसरी नि यदि तपाई सत्य जान्नु हुन्छ भने त धर्मग्रंथ पढ़ने कुनै आवस्यकता नि छैन। सत्यको बाटोमा हिन ।
- आनंद तब मिल्छ आनंदको खोजी जब गर्दैनौ ।
- एक सत्य यो पनि हो की व्यक्ति तपाइलाई त्यही समय सम्म याद गर्छन जब सम्म साँस चल्छ। साँस बन्द भए पछि सबै भन्दा नजिकको सम्बन्धी, साथी या पत्नी नै पनि टाढा हुन्छ त्यो देह देखि ।
- आत्मसंयम के हो ? आंखालाई लौकिक चीजहरूमा आकर्षित हुन नदेउ र बाहिरी शक्ति देखि टाढा राख ।
- सत्यको कोई भाषा हुदैन। भाषा सिर्फ मनुष्यको निर्माण हो । तर सत्य मनुष्यको निर्माण आविष्कार होइन । सत्यलाई बनाउन या प्रमाणित गर्नु पर्दैन ।
- सत्यको परिभाषा के हो ? सत्यको यतिनै परिभाषा हो की जो सदा थियो ,सदा छ र जो सदा हुन्छ ।
बाह्य लिङ्क[edit | edit source]
![]() |
विकिपिडियामा Wq/ne/आदि शङ्कराचार्यको बारेमा एक लेख छ। |