Wq/ne/बालकृष्ण सम

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > बालकृष्ण सम
बाल कृष्ण सम

बालकृष्ण सम (वास्तविक नाम: बालकृष्ण शमशेर जङ्बहादुर राणा; १९५९ साल माघ २४ – २०३८ साल साउन ६) नेपाली साहित्यका नाटककार र चित्रकार थिए । वि.सं. २००७ सालको क्रान्तिपछि सबै नेपालीसँग बराबर भएको देखाउन उनले 'शमशेर जङ्बहादुर राणा' हटाई 'सम' थपेका थिए।

कथनहरू[edit | edit source]

  • सामन्ती पाराका स्वस्ति, कुर्र्णोश, गोडामा ढोग्नेजस्ता चलनका सट्टा सबैलाई नमस्कार गर्ने गरौ ।
  • सबैमा समानता, सहृदयता र तपाईं शब्दको प्रयोग गर्ने गरौ ।
  • भादगाउँले टोपीलाई राष्ट्रिय पोशाक मान्ने गरौ ।

स्रोत[edit | edit source]