Wq/ne/मर्लिन मुनरो

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > मर्लिन मुनरो

मर्लिन मुनरो वास्तविक नाम: नर्मा जेन मर्टेन्सन ( १ जुन १९२६ - ५ अगस्ट १९६२) एक अमेरिकी अभिनेत्री, मोडल तथा गायिका हुन । उनले १९५० देखी १९६० को दशकको शुरुवात सम्म चलचित्र क्षेत्रमा सफल अभिनय गर्नुका साथै विश्वमा यौन प्रतिक को रुपमा प्रसिद्ध भईन ।

कथन[edit | edit source]

  • म राम्री अच्छी छु तर एक परी होइन . म पाप गर्छु तर म राक्षस होइन म एक ठुलो दुनियाको सिर्फ एक सानी केटी हूँ जो मलाई माया गर्ने वाला कोई मानिसलाई खोज्ने कोसिस गर्दै छु ।
  • असली प्रेमी त्यो पुरुष हो जो सिर्फ तपाइको सिरको स्पर्श गरेर या तपाईको आँखामा मुस्कुरा र – या सिर्फ आकासमा हेरेर तपाईलाई रोमांचित गर्न सकोस ।
  • कहिले कही मलाई लाग्छ मेरो सम्पूर्ण जीवन ठुलो अस्वीकृति हो ।
  • सच्चाई यो हो कि मैले कहिले पनि कसैलाई पनि मूर्ख बनाइन . मैले कहिले कही पुरुषलाई स्वयंलाई मूर्ख बनाउन दिए ।
  • म आफुलाई चंगा गर्छु जब म एक्लै हुन्छु ।
  • म सिर्फ पैसा कमाउन मात्र चाहन्न, म मात्र अद्भुत हुन चाहन्छु ।
  • म मजालाई नराम्रो मान्दिन , तर म यस्को तर्फ हेर्न चाहन्न ।

स्रोत[edit | edit source]