Wq/ne/अभिषेक बच्चन

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > अभिषेक बच्चन
Jump to navigation Jump to search
Abhishek Bachchan.jpg

अभिषेक बच्चन भारतीय चलचित्र क्षेत्रका एक प्रसिद्ध अभिनेता हुन्। उनी बहुप्रसिद्ध अभिनेता अमिताभ बच्चनका छोरा हुन्। उनी भारतीय अभिनेता अमिताभ बच्चन र जया बच्चनका छोरा हुन। उनकी पत्नी पूर्व मिस वर्ल्ड एवं अभिनेत्री ऐश्वर्या राय हुन ।

कथन[edit | edit source]

  • म आफ्नो लागि सधै राम्रो भूमिका खोजी राख्छु ।जे पनि जो मेरो लागि धेरै राम्रो होस । एक पटक मलाई काम मिलोस त म आफ्नो अभिनयमा चमक ल्याईदिन्छु र फेरी अगाडी बढी रख्छु। म स्वयंलाई एक अभिनेताको रूपमा अझै खोजिरहेको छु ।

बारेमा कथन[edit | edit source]

स्रोत[edit | edit source]