Wq/ne/उखान टुक्का

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > उखान टुक्का

उखान टुक्का लोकजीवनमा चलिआएका सारपूर्ण कथन वा लोकोक्तिलाई उखान-टुक्का भनिन्छ जसले विशेष अर्थ वा सन्देश दिन्छ। नेपाली समाजमा प्रचलित केही उखानटुक्काहरू ।

उखान टूक्का[edit | edit source]

  • बादरको पुच्छर टाई न इँजार ।
  • तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
  • कलिवुडको जात्रा तिघ्राको व्यापार।
  • सीतैंमा पाये भट्टि रीत्तै ।
  • के खोज्छस् नेता ? कुर्सी ।
  • घाँटी हेरी हाइनेक किन्नु ।
  • रातभरि सराप्यो महाजन त जिउदै ।
  • जोगीको घरमा हिप्पी पाहुना ।
  • मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
  • बाहुन को टुप्पी एन्टेना न एरियल ।
  • बोका स्टाईलको केश काटी ।
  • तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन् ।
  • प्रेमिकाले छोडेको कहिले कहिले, लभलेटर लेख्छन् आहिले ।
  • घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
  • बाउले गर्नु पर्ने चुलाको ड्युटी ।
  • जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।
  • प्रशासनमा घुसखोरी जनता बोल्दैनन् मुख फोरी ।
  • जेठी बुढीको राम्रो कुरा तितो कान्छीको चाहिँ झटारो नै मिठो ।
  • राजाको काम चारैतिर बदनाम ।
  • तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
  • कलिवुडको जात्रा तिघ्राको व्यापार।
  • सीतैंमा पाये भट्टि रीत्तै ।
  • के खोज्छस् नेता ? कुर्सी ।
  • घाँटी हेरी हाइनेक किन्नु ।
  • रातभरि सराप्यो महाजन त जिउदै ।
  • जोगीको घरमा हिप्पी पाहुना ।
  • एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
  • भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
  • जँहा केरा उहिँ मदिसे को देरा ।
  • रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।
  • कस्ता कस्ता आन्दाेलनमा गए नपत्याउनेहरु घरमा ।
  • राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।
  • खाई न पाई दौरामाथि टाई ।
  • नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।
  • आजकालका केटी स्टाइलको भारी ।
  • टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।
  • आमा बाबुलाई समस्या टार्न गार्हो ।
  • छोराछोरीलाई भने स्टाईल नै प्यारो ।
  • आमा पनि ब्युटी छोरि पनि ब्युटी ।
  • जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै ।
  • जाडो भयो राती अनी बुढी ताती ।
  • मनको लद्दु बियर सँग खा ।
  • १२ छोरा १३ नाती , बुढोको मन तरुनी माथि ।
  • खुस्किन लागेको हाकिमलाई पिउनले पनि लखेट्छ ।
  • आफ्नै छोरी नखर्माउली तन्नेरीलाई दोष ।
  • नशा भनेको सुर्तीले पनि दिन्छ ।
  • जसले बियर फोर्छ , उसको हात गनाउछ ।
  • आमा बाबुको मन छोरा छोरी माथि , छोरा छोरीको मन डिङगो जुत्ता माथि ।
  • अर्थ न बर्थको पप गीत गाई , घर छ झुपडी घाटीमा टाई ।
  • भन्सारमा सुन छ लिन गए हुन्छ ।
  • पण्डितको टुप्पी न एन्टिना न एरिएल ।
  • न पाउनेले केरा पाको चियामा चोपेर खाको ।
  • मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
  • के खोज्छस् नेता ? कुर्सी ।
  • कलिवुडको जात्रा तिघ्राको व्यापार।
  • बादरको पुच्छर टाई न इँजार ।
  • तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
  • कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा ।
  • जुन नेता आए पनि घुस खान नछाड्ने ।
  • सवासदको काम संबिधान बदनाम।
  • राजाको काम चारैतिर बदनाम ।
  • बादरको पुच्छर टाई न इँजार ।
  • तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
  • घाँटी हेरी हाइनेक किन्नु ।
  • रातभरि सराप्यो महाजन त जिउदै ।
  • एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
  • जँहा केरा उहिँ मदिसे को देरा ।
  • रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।
  • आमा-बाबा को मन छोरा तिर, छोरा को मन अर्काको छोरी तिर।
  • नपाउने ले केरा पायो बीयेर संगै खायो!
  • नहुनु मामा भन्दा कानै मामा जाती ।
  • राजाको काम चारैतिर बदनाम ।
  • बादरको पुच्छर टाई न इँजार ।
  • तरुनी हुँदा सयवटा पोई,मर्ने बेला कोइ न कोइ ।
  • कलिवुडको जात्रा तिघ्राको व्यापार।
  • सीतैंमा पाये भट्टि रीत्तै ।
  • के खोज्छस् नेता ? कुर्सी ।
  • घाँटी हेरी हाइनेक किन्नु ।
  • रातभरि सराप्यो महाजन त जिउदै ।
  • जोगीको घरमा हिप्पी पाहुना ।
  • एक पल्ट पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ ।
  • भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।
  • जँहा केरा उहिँ मदिसे को देरा ।
  • रातभरि पढ्यो जाँचमा चाहिँ लड्यो ।
  • मुर्ति चोर लाई पशुपति न गुहेश्वरी ।
  • बाहुनको टुप्पी एन्टेना न एरियल ।
  • कस्ता कस्ता आन्दाेलनमा गए नपत्याउनेहरु घरमा ।
  • जुन गोरु को सिङ छैन तेस्को नाम तिखे ।
  • राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि बाँङ्गाको बाँङ्गै ।
  • खाई न पाई दौरामाथि टाई ।
  • नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।
  • आजकालका केटी स्टाइलको भारी टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।
  • आमा बाबुलाई समस्या टार्न गार्हो छोराछोरीलाई भने स्टाईल नै प्यारो ।
  • श्रीमती कति बाठी
  • बोका स्टाईलको केश काटी ।
  • तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि छेक्न सक्दैन् ।
  • घिच्न जान्दैनन् पकाउनेलाई दोष ।
  • दाह्रि हेरि शेभ गर्नु अनुहार हेरि प्रेम गर्नु ।
  • आमा पनि ब्युटी छोरि पनि ब्युटी बाउले गर्नु पर्ने चुलाको ड्युटी
  • जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।
  • प्रशासनमा घुसखोरी जनता बोल्दैनन् मुख फोरी ।
  • जेठी बुढीको राम्रो कुरा तितो कान्छीको चाहिँ झटारो नै मिठो ।
  • अर्तीको कुरा घर्तीको पनि लिनुपर्छ अर्तीले घर्ती मान्दैन ।
  • मरेपछि डुमै राजा ।

स्रोत[edit | edit source]