Wq/ne/प्रतिलिपि अधिकार

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > प्रतिलिपि अधिकार

प्रतिलिपि अधिकार व्यवस्थाले मानिसको मौलिक रचनात्मक कामको संरक्षण गर्दछ । यस्ता कला, साहित्य, ज्ञान–विज्ञान आदि क्षेत्रका रचनाहरूको प्रतिलिपि अधिकार र यससँग सम्बन्धित ध्वनिअंकन, प्रस्तुति तथा प्रसारणको अधिकारको प्रभावकारी संरक्षण सम्बद्र्धनको विकास गर्छ ।

प्रतिलिपि अधिकारको बारेमा[edit | edit source]

अन्य[edit | edit source]