Wq/ne/विलियम शेक्सपियर

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > विलियम शेक्सपियर

विलियम शेक्सपियर (२६ अप्रिल १५६४ - २३ अप्रिल १६१६) अङ्ग्रेजी कवि तथा नाटककार थिए । उनलाई व्यापक रूपमा अङ्ग्रेजी भाषाका सबैभन्दा महान् लेखक तथा विश्वका सुप्रसिद्ध नाटककार मानिन्छन् । उनको नामले मात्र सारा बेलायत श्रद्धाले झुक्दछ र गर्वले फुल्छ ।

कथनहरू[edit | edit source]

  • जिवन एउटा ग़तिशील छायाँ मात्र हो।
  • एउटा खराबिले अर्को खराबिलाई जन्म दिन्छ।
  • जब बुबाले छोरालाई केही दिन्छन्, दुवै हाँस्छन्। जब छोराले बुबालाई केही दिन्छन्, दुवै रुन्छन्।
  • काँतरहरू आफ्नो मृत्युअगावै धेरैपटक मर्छन् भने साहसीले एकपटक बाहेक कहिल्यै मृत्युको अनुभव गर्दैन।
  • सबैलाई प्रेम गर, थोरैलाई विश्वस गर र कसैलाई पनि हानी नगर ।
  • कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् ।
  • निर्भिक व्यक्तिले ख्यातीको शिखर एकै पलमा चुम्न सक्दछ ।
  • यदि संगित प्रेमको खाना हो भने यसलाई बज्न देऊ ।
  • साँचो प्रेमको चरण कहिल्यै मुलायमसँग हिडेको छैन ।
  • धेरै सुन, थोरै बोल ।
  • यहाँ न असल छ न त खराब नै असल-खराब त हाम्रो सोचाइको उपज हो ।
  • एउटा रित्तो भाडोले नै ज्यादा आवाज निकाल्छ ।
  • हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।
  • प्रेम अन्धो हुन्छ ।

स्रोत[edit | edit source]