Wq/ne/राजेश हमाल

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > राजेश हमाल

राजेश हमालजन्म: ९, जुन, १९६४ पाल्पा, तानसेन, नेपाल) नेपालका एक चर्चित अभिनेता हुन् । उनको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो । उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन् ।

कथन[edit | edit source]

  • मेरा लागि प्रेम भनेको नै एकआपसले महसूस गर्ने कुरा हो भन्ने लाग्छ । मलाई आफ्नो प्रेम नै यस्तो हुन्छ भन्ने छैन । सम्बन्धका लागि रेस्पेक्ट, अन्डरस्टान्डिङ भएन भने सम्बन्ध विफल पनि हुन सक्छन् ।

स्रोत[edit | edit source]