Wq/ne/मनोज गजुरेल

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > मनोज गजुरेल

मनोज गजुरेलमनोज गजुरेल नेपाली हाँस्यकलाकार हुन्। नेपाली कला क्षेत्रको हास्यब्यंग्य बिधामा मनोज गजुरेलको बेग्लै अस्तित्व र पहिचान छ। 'प्रष्ट बिचारका साथमा उत्कृष्ट मनोरञ्जन' पस्कने गजुरेल बिद्यार्थी राजनीतिबाट कलाकारितामा प्रबेश गरेका हुन्। गजुरेलका प्रश्तुतीमा बिशुद्ध मनोरञ्जनका साथै सामाजिक न्याय, राजनैतिक स्वतन्त्रता र मानवीय मूल्य मान्यताको खरो शन्देश पाइन्छ।

कथनहरू[edit | edit source]

स्रोत[edit | edit source]