Wq/ne/भारत

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > भारत
भारतको झण्डा

भारत वा गणतन्त्र भारत (हिन्दी: भारत गणराज्य), पौराणिक जम्बुद्वीप, दक्षिण एसियामा अवस्थित एउटा देश हो। यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो। भारतको समुन्द्र किनार ७,५१६ किलोमीटर लामो छ। भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश हो । जसलाई हिन्दुस्तान इण्डिया आदि नामले पनि जनिन्छ ।

भारत बारे[edit | edit source]

  • भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो र जनसँख्याको दृष्टिले दोस्रो ठूलो देश हो

भनाई[edit | edit source]

  • भारतमा राष्ट्रवादले एक यस्तो सृजनात्मक शक्तिको संचार गरेको छ जून सयौ बर्षदेखी मानिस भित्र सुसुप्त अवस्थामा थियो ।
  • आज हामी भित्र मात्र एउटा इच्छा हुनु पर्छ,त्यो हो मर्ने इच्छा ताकि भारत बांच्न सकोस । एक शहीद भएर मरनुको इच्छा ताकि स्वतंत्रताको मार्ग शहीदहरूको खूनबाट प्रशस्त हुन सकोस ।

-सुभाष चन्द्र बोष

  • म भौगोलिक मूर्ति पूजामा विश्वास गर्दिन । मेरो भारत जड भारत होइन, वास्तवमा यो एक ज्ञानको लोक हो, जसको आविर्भाव ऋषिहरुको आत्मामा भएको छ ।

-रबीन्द्रनाथ टैगोर

  • भारत वास्तवमा दुनिया रूपी पुरुषको कुंडलिनी शक्ति हो। जब भारत जागृत हुन्छ तब संसारलाई ज्योति रुपमा परिणत हुन्छ । यदि भारत सुतो भने त संसारमा मानवताको नै अन्त हुनेछ।

-श्री अरविन्द
यदि कोई देश छ जो मानवताको लागि पूर्ण र आदर्श हो, त एशिया तीर मेरो औला उठछ जहाँ भारत छ ।
-मैक्समूलर

  • जब यूरोपका मानिस भारतीय दर्शनको सम्पर्कमा आउने छन ।

तब उनीहरुको विचार र विश्वासहरू परिवर्तन हुनेछन्। ती व्यक्तिहरूले युरोपको विचारहरू र विश्वासहरूलाई असर गर्नेछ। अंततः युरोपमा भविष्यमा ईसाई धर्मको नै संकट हुनेछ।
-शापेन हावर

स्रोत[edit | edit source]