Wq/ne/विश्वेश्वरप्रसाद कोइराला

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > विश्वेश्वरप्रसाद कोइराला

विश्वेश्वर प्रसाद कोइराला (इ.सं.१९१४ - २१ जुन १९८२) w:ne:नेपालका प्रथम जन निर्वाचित w:ne:प्रधानमन्त्री तथा w:ne:नेपाली, हिन्दी भाषाका साहित्यकार हुन्। उनले आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनैतिक नेतृत्व प्रदान गरे । नेपाली भाषा साहित्यमामा उनले मनोबैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरे ।

कथनहरू[edit | edit source]

  • मानिस ठुलो हुनपट्टि नलागनु असल हुनपट्टि लागनु्।
  • एउटा भुललाई अर्को भुलले सच्याउन सक्तैन।
  • साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ।
  • जीवन नै एक सुनिश्चित जोखिम हो। जीवनको सार्थकता कुनै उदेश्यका लागि प्रतिबद्धतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।

स्रोत[edit | edit source]