Wq/ne/विदुर

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > विदुर
File:Vidura and Dhritarashtra.jpg
विदुर र धृतराष्ट्र

विदुर कौरव र पांडवका काका र धृतराष्ट्र एवं पाण्डुका भाइ थिए। तिनको जन्म एक दासीका गर्भदेखि भएको थियो। विदुरलाई धर्मराजको अवतार पनि मानिन्छ।

कथनहरू[edit | edit source]

  • निर्थक कुरामा झगडा गर्नु मुर्खको काम हो।
  • जो क्रोध गर्दैन , लोष्‍ट, ढुङ्गा र सुवर्णलाई एउटै समझिन्छ, शोकहीन, संधि-विग्रह देखि रहित, निंदा-प्रशंसादेखि शून्‍य, प्रिय-अप्रियलाई त्‍यागेको तथा उदासीन छ, त्यही भिक्षुक हो ।
  • जो विश्वासको पात्र होइन, त्यसको त विश्वास गर्दै नगर; तर जो विश्वासपात्र हो, त्यसको पनि अधिक विश्वास नगर। विश्वासदेखि जून त्रास उत्पन्न हुन्छ त्यो मूलको पनि अर्थात जरै देखि नाश गर्ने हुन्छ ।

स्रोत[edit | edit source]