Wq/ne/कृष्णप्रसाद भट्टराई

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > कृष्णप्रसाद भट्टराई

कृष्णप्रसाद भट्टराईकृष्णप्रसाद भट्टराई (वि.सं.१९८१-२०६७) (राजनैतिक नाम किशुनजी) नेपालका बरिष्ठ राजनीतिज्ञ थिए। यिनी नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातका पहिला प्रधानमन्त्री हुन। यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।

कथनहरू[edit | edit source]

  • सिद्धान्त र लक्ष्य बिनाको हिंडाई डुंगा हिंडे जस्तै हो, पाइलाहरु मेटिदै जान्छन् । आफ्ना विचार र लक्ष्यमा अडिग बनेर हिंड जसले गर्दा संसारले तिमीलाई भौतिक रुपमा देख्न छोडेपछि पनि तिम्रा पाइलाहरुलाई उनीहरु समक्ष रहिरहुन्।

स्रोत[edit | edit source]