Wq/ne/अक्षय कुमार

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > अक्षय कुमार

अक्षय कुमार भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता हुन। उनले १०० भन्दा धेरै हिन्दी फिल्ममा काम गरि सकेका छन् । ९०को दशकमा १२ हिट एक्शन फिल्म जस्तै खिलाडी (ई १९९२), मोहरा (१९९४) र सबसे बड़ा खिलाड़ी (१९९५)मा अभिनय गर्नाले , उनलाई बलीवुडको एक्शन हीरोको संज्ञा दिइन्थ्यो र विशेषतः उनी "खिलाडी श्रृंखला" को लागि जानिन लागे ।

कथन[edit | edit source]

  • बदलाव कुनै एक नेताबाट आउने हैन। यो सबैद्वारा आँउछ र केवल आजको लागि हैन...यो एक निरन्तर प्रक्रिया हो । अब जिम्मेवार भएर यसतर्फ कार्य गरौ ।

स्रोत[edit | edit source]

"स्वन्त्रता दिवस: बलिउड स्टार चाहन्छन् शान्ति, उन्नति, समृद्ध" द टाइम्स अफ इन्डिया (१५ अगष्ट २०१४)बाट लिएको हो ।