Wq/ne/अक्षय कुमार

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > अक्षय कुमार
Jump to navigation Jump to search
AkshayKumar promoting his film 'Gabbar Is Back'.jpg

अक्षय कुमार भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता हुन। उनले १०० भन्दा धेरै हिन्दी फिल्ममा काम गरि सकेका छन् । ९०को दशकमा १२ हिट एक्शन फिल्म जस्तै खिलाडी (ई १९९२), मोहरा (१९९४) र सबसे बड़ा खिलाड़ी (१९९५)मा अभिनय गर्नाले , उनलाई बलीवुडको एक्शन हीरोको संज्ञा दिइन्थ्यो र विशेषतः उनी "खिलाडी श्रृंखला" को लागि जानिन लागे ।

कथन[edit | edit source]

  • बदलाव कुनै एक नेताबाट आउने हैन। यो सबैद्वारा आँउछ र केवल आजको लागि हैन...यो एक निरन्तर प्रक्रिया हो । अब जिम्मेवार भएर यसतर्फ कार्य गरौ ।

स्रोत[edit | edit source]

"स्वन्त्रता दिवस: बलिउड स्टार चाहन्छन् शान्ति, उन्नति, समृद्ध" द टाइम्स अफ इन्डिया (१५ अगष्ट २०१४)बाट लिएको हो ।