Wq/ne/रामकृष्ण परमहंस

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > रामकृष्ण परमहंस
Jump to navigation Jump to search
रामकृष्ण परमहंस

उनी भारतका एक महान संत एवं विचारक थिए। उनले सबै धर्महरूको एकतामा जोड दिए। उनलाई बाल्यकालदेखि नैं विश्वास थियो ईश्वरक्को दर्शन हुन सक्छ । अतः ईश्वर प्राप्तिका लागि उनले कठोर साधना र भक्तिको जीवन बिताए स्वामी रामकृष्ण मानवताका पुजारी थिए। साधनाका फलस्वरूप उनी यस निष्कर्षमा पुगे कि संसारका सबै धर्म साँचो छन् र उनमा कुनै भिन्नता छैन। ती ईश्वरसम्म पुग्नलाई भिन्न-भिन्न साधन मात्र हुन् ।

कथन[edit]

  • संसारका सबै धर्म साँचो हुन उनमा कुनै भिन्नता छैन। ती ईश्वरसम्म पुग्नलाई भिन्न-भिन्न साधन मात्र हुन ।
  • दुनियाको एकमात्र ईश्वर नै पथ प्रदर्शक र सच्चा बाटो देखाउने बाला हो ।
  • यदि हामी कर्म गर्छौ भने आफ्नो कर्म प्रति भक्तिको भावना हुनु परम आवश्यक छ तब मात्र त्यो कर्म सार्थक हुन सक्छ ।
  • नाउलाई सधै जलमा नै रहनु पर्छ जबकि जललाई कहिले नाउमा होइन ठीक त्यस्तै प्रकार भक्ति गर्ने बाला यस दुनियामा रहुन तर जो भक्ति गर्छन उसको मनमा सांसारिक मोहमाया हुनु हुदैन ।

स्रोत[edit]