Wq/ne/रामकृष्ण परमहंस

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > रामकृष्ण परमहंस
रामकृष्ण परमहंस

उनी भारतका एक महान संत एवं विचारक थिए। उनले सबै धर्महरूको एकतामा जोड दिए। उनलाई बाल्यकालदेखि नैं विश्वास थियो ईश्वरक्को दर्शन हुन सक्छ । अतः ईश्वर प्राप्तिका लागि उनले कठोर साधना र भक्तिको जीवन बिताए स्वामी रामकृष्ण मानवताका पुजारी थिए। साधनाका फलस्वरूप उनी यस निष्कर्षमा पुगे कि संसारका सबै धर्म साँचो छन् र उनमा कुनै भिन्नता छैन। ती ईश्वरसम्म पुग्नलाई भिन्न-भिन्न साधन मात्र हुन् ।

कथन[edit | edit source]

  • संसारका सबै धर्म साँचो हुन उनमा कुनै भिन्नता छैन। ती ईश्वरसम्म पुग्नलाई भिन्न-भिन्न साधन मात्र हुन ।
  • दुनियाको एकमात्र ईश्वर नै पथ प्रदर्शक र सच्चा बाटो देखाउने बाला हो ।
  • यदि हामी कर्म गर्छौ भने आफ्नो कर्म प्रति भक्तिको भावना हुनु परम आवश्यक छ तब मात्र त्यो कर्म सार्थक हुन सक्छ ।
  • नाउलाई सधै जलमा नै रहनु पर्छ जबकि जललाई कहिले नाउमा होइन ठीक त्यस्तै प्रकार भक्ति गर्ने बाला यस दुनियामा रहुन तर जो भक्ति गर्छन उसको मनमा सांसारिक मोहमाया हुनु हुदैन ।

स्रोत[edit | edit source]