Wq/ne/राजेश खन्ना

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > राजेश खन्ना

राजेश खन्नाको जन्म सन् १९४२ डिसेम्बर २९मा भारत को पञ्जाब राज्यको अमृतसर गाउँमा भएको थियो । खन्नाको ६९ वर्षको उमेरमा सन् २०१२ जुलाई १८ मा भारत महाराष्ट्र राज्यको मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो । खन्नाको वास्तविक नाम जतिन खन्ना हो भने उनी काका, आरके लगायत नामले समेत चिनिन्थे । खन्ना बलिउडका पहिलो सुपरस्टार भनेर समेत चिनिन्छन् ।

कथन[edit | edit source]

राजेश खन्नाको बारेमा[edit | edit source]

  • राजेश खन्नाको वास्तविक नाम जतिन खन्ना हो । आफ्नो अंकलले भने पछि उनले नाम बदल दिए ।
  • १९६८ देखि १९७५को बीचमा राजेशले कैयौ नयाँ सुपरहिट फिल्म गरे त्यस समयमा जन्मेका धेरै जसो केटाको नाम राजेश राखियो ।
  • फिल्म इंडस्ट्रीमा राजेशलाई मायाले काका भनिन्थ्यो जब उनी सुपरस्टार थिए तब एक कथन धेरै चर्चित थियो - माथि आका र तल काका।

स्रोत[edit | edit source]