Wq/ne/वैरागी काइँला

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > वैरागी काइँला

तिलविक्रम लिम्बू (प्रख्यात नाम: वैरागी काँहिला , जन्म: १९९६ साउन २५) नेपाली साहित्यका मूर्धन्य साहित्यकार हुन् । उनी २०६६ देखि २०७० सम्म नेपाल प्रज्ञा प्रतिष्ठान को कूलपति थिए।

भनाई[edit | edit source]

  • पहिलेको साहित्यले कुनै ‘ ठोस वस्तु वा दृश्य जगतको ’ लम्बाइ तथा चौडाइको विषयमा मात्र लेख्दै आएको थियो जसलाई आयामेली सर्जकहरुले साधरणतया ‘ च्याप्टो साहित्य भन्ने गर्दथे । तर, अबको साहित्यलेचाँहि यसको मोटाइ (गहिराइ)को विषयमासमेत लेख्नुपर्छ ।
  • अस्तित्व सङ्कटमा छ! जिन्दगी भाँच्चिएको छ , खडिण्त भएको छ, पराजित भएको छ अथवा जिन्दगी लाश मात्र भएको छ ।

स्रोत[edit | edit source]