Wq/ne/कोइलीदेवी

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > कोइलीदेवी

कोइलीदेवीको जन्म वि.सं. १९८७ भदौ १२ ऋषिपञ्चमी का दिन पिता रामबहादुर बस्नेत र माता नीलम बस्नेतको सन्तानका रूपमा मकवानपुर , चिसापानी गढी मा भएको हो। उनको जन्म नाम राधा बस्नेत हो। जन्मिएको एक वर्षमा उनकी आमाको निधन भएपछि उनी पाँच वर्ष उमेरमा आफ्नी फुपु मानप्रिया भट्टसँग काठमाडौं आएकी हुन्।

बारेमा कथन[edit | edit source]

कथनहरू[edit | edit source]

स्रोत[edit | edit source]