Wq/ne/ऐश्वर्या राय बच्चन

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > ऐश्वर्या राय बच्चन
Jump to: navigation, search
Aishwarya Rai Cannes.jpg

ऐश्वर्या राय बच्चन (जन्म: १ नोभेम्बर १९७३) एक भारतीय अभिनेत्री तथा पूर्व मोडेल हुन । उनले अभिनय जीवनमा प्रवेश गर्नु पूर्व १९९४मा विश्व सुन्दरीको ताज जितेकी थिईन । ऐश्वर्याले हिन्दी, अङ्ग्रेजी, तमिल, तेलगु र बङ्गाली भाषाका ४० भन्दा बढि चलचित्रहरूमा अभिनय गरी सकिन ।

कथन[edit]

बारेमा कथन[edit]

स्रोत[edit]