Wq/ne/एनी ह्याथवे
Jump to navigation
Jump to search
एनी ह्याथवे (जन्म नोभेम्बर १२, १९८२) एक अमेरिकी अभिनेत्री हुन्।
उद्धरणहरू[edit | edit source]
- एक बर्षको बिदा लिएर 'द प्रिन्सेस डायरिज' पछि स्कूल जानु मैले गर्न सक्ने सबैभन्दा राम्रो कुरा थियो। यसले मलाई खुशी बनाउन मलाई हलिउड वा जागिर चाहिदैन भनेर सिकाएको थियो।
बाह्य कडीहरू[edit | edit source]
![]() |
विकिपिडियामा एनी ह्याथवेको बारेमा एक लेख छ। |