Wq/ne/नेपाल

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > नेपाल
विकिकथन नेपाल

नेपाल आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ ।

बारेमा भनाई[edit | edit source]

  • नेपाल हामी सबैको राष्ट्र हो । नेपाल जहिले सम्म रहन्छ तहिले सम्म हाम्रो अस्तित्व पनि रहन्छ । यदि नेपालै नरहे नेपाली, नेपाली रहन सक्दैनौ ।
  • नेपालको छातामुनि सबै सीमान्तकृत पहिला ओत लाग्न पाऊन् वा ओत लाग्ने प्रत्याभूति तिनका मनमा पलाओस् र नेपाल सबै किसिमका फूलहरूको फूलबारी बनोस् ।

स्रोत[edit | edit source]