Jump to content

Incubator:Main Page/ne

From Wikimedia Incubator
This page is a translated version of the page Incubator:Main Page and the translation is 62% complete.
Outdated translations are marked like this.
You can read this page in other languages. The language menu is here.
विकिमिडिया फाउन्डेसन
विकिमिडिया फाउन्डेसन

विकिमिडिया इन्कुबेटरमा स्वागत छ!

यो विकिमिडिया इन्कुबेटर हो, जहाँ सम्भावित विकिमिडिया परियोजना विकिहरू विकिपिडिया, विकिपुस्तक, विकिसमाचार, विकिकथन, विक्सनरीविकियात्रा व्यवस्थित, लिखित, परीक्षण र विकिमिडिया फाउन्डेसनद्वारा सञ्चालन गर्न योग्य प्रमाणित गर्न सकिन्छ।

यो परीक्षण विकि अहिले सम्म आफैमा स्वयम् विकि होइन, तर कुनै पनि अन्य विकिमिडिया परियोजना विकि जस्तै यसको उपयोग गर्न सकिन्छ।

विकियात्राको नयाँ भाषा संस्करण बेटा विकियात्रा तिर जान्छ, तथा विकिस्रोत, बहुभाषिक विकिस्रोत तिर जान्छ।

तपाई यहाँ पूर्ण रूपमा नयाँ परियोजना सुरु गर्न सक्नुहुन्न। तपाई अवस्थित परियोजनाको नयाँ भाषा संस्करण मात्र सुरु गर्न सक्नुहुन्छ। यदि तपाई नयाँ परियोजना सुरु गर्न चाहनुहुन्छ भने, नयाँ परियोजनाको लागि प्रस्ताव मा जानुहोस्, वा यदि तपाई परीक्षण सिर्जना गर्न चाहनुहुन्छ भने विकिस्पोर हेर्नुहोस्।

यहाँ केही सक्रिय विकिहरू छन्:

These have been approved and/or created:   These are active and might get their own site soon:

Wikipedia

Wiktionary

Wikibooks

Wikiquote

Wikivoyage

  These will likely stay here:
इन्कुबेटरमा भएका सबै विकिहरूको सूचीको लागि इन्कुबेटर:विकि हेर्नुहोस्।

नयाँ परिक्षण विकी कसरी प्रारम्भ गर्ने

यदि तपाई यहाँ आफ्नो भाषामा कुनै परियोजना सुरु गर्न चाहनु हुन्छ भने तपाई यससँग जोडिएका सबै जानकारी सहायता:म्यानुअलमा हेर्न सक्नुहुन्छ। कृपया स्थानीय नीतिसँग परिचित रहनुहोला।

केही महत्वपूर्ण नियमहरू:

  • तपाईसँग एक ठिक भाषा कोड हुनु पर्दछ यदि छैन भने तपाई इन्कुबेटर प्लसमा जान सक्नुहुन्छ।
  • परीक्षण विकिलाई सुरु गर्नुको यो अर्थ हैन कि यो विकिमिडिया फाउन्डेसनद्वारा स्विकार गरिनेछ । यसलाई भाषा कमेटी द्वारा समर्थन मिलेमा मात्र स्वीकार हुन सक्ने छ । अधिक जानकारीका लागि नयाँ भाषा अनुरोध हेर्नुहोस्।
  • कृपया भाषाहरूको नाममा ध्यान दिनुहोला। यसले भविष्यमा पृष्ठहरूको वास्तविक विकिमा लैजाने बेला काम आउँछ । तपाईंले परीक्षण विकिका सबै पृष्ठहरूलाई भाषा कोडका अनुसार नै उपसर्ग लगाएर बनाउनु पर्नेछ।

नेपाली भाषाको परिक्षण विकीमा कसरी योगदान दिन सकिन्छ।

यदि तपाईलाई परीक्षण विकिमा उपस्थित भाषाको ज्ञान छ भने तपाईं त्यसमा योगदान गरेर नेपाली भाषाको परियोजनालाई अघी बढाउन सक्नुहुन्छ ।

कृपया सबै पृष्ठहरूलाई ठिक उपसर्गको साथमा निर्माण गरौं । उपसर्गका बारेमा अधिक जानकारी हेर्नुहोस् ।

2026

2025

सम्पर्क/मद्दत:

विकीमिडिया केही अरू बहुभाषी तथा स्वतन्त्र परियोजना प्रवन्ध गर्दछ:

Wikipediaविकिपिडिया
खुला विश्वकोश
Wiktionaryविक्सनरी
शब्दकोश
Wikisourceविकिस्रोत
खुला-स्रोतमाध्यम
Wikiquoteविकिकथन
कथनहरूको सङ्ग्रह
Wikibooksविकिपुस्तक
खुला पुस्तक
Wikiversityविकिविश्वविद्यालय
नि:शुल्क सिकाउने सामग्री र गतिविधिहरू
Wikivoyageविकियात्रा
स्वतन्त्र अनलाइन यात्रा सहयोगी
Wikispeciesविकिप्रजाति
प्रजाति सङ्कलन
Wikidataविकिडाटा
स्वन्त्र ज्ञानको जग
Wikimedia Commonsविकिमिडिया कमन्स
सामान्य मिडियाको भण्डार
Meta-Wikiमेटा-विकि
विकिमिडिया कार्यक्रम संयोजक
MediaWikiमिडियाविकी
विकी सफ्टवेयर विकास
Wikifunctionsविकिफङ्सन्स
कार्यक्रमहरूको पुस्तकालय