Template:Wq/ne/आजको कथन/अप्रिल

From Wikimedia Incubator

अप्रिल, {{{1}}}[edit source]

' '

३, अप्रिल
असफलताको मौसम, सफलताको बीउ रोप्नको लागि सर्वश्रेष्ठ समय हुन्छ ।

~परमहंस योगानन्द~

हेर्नेवार्तासम्पादन

४, अप्रिल
हिजो आजको याद हो र भोली आजको सपना हो ।

~खलील जिब्रान~

हेर्नेवार्तासम्पादन

५, अप्रिल
मानिसहरू संग सामंजस्य स्थापित गर्न सक्नु नि सफलताको एक अतिमहत्वपूर्ण सूत्र हो ।

~थियोडोर रूसवेल्ट~

हेर्नेवार्तासम्पादन

६, अप्रिल
व्यक्ति यदि लोभलाई त्याग दिन्छ भने राजा भन्दा ठुलो सम्मान प्राप्त गर्न सक्छ किन की संतोषले नै मानिसको शिर उच्च राखछ ।

~शेख सादी~

हेर्नेवार्तासम्पादन

७, अप्रिल
यदि कुनै असाधारण प्रतिभा भएको व्यक्ति संग हाम्रो भेट भयो भने हामीले त्यो संग सोधनु पर्छ ऊँ कुन कुन पुस्तकहरू पढ्छ ।

~राल्फ वाल्डो इमर्सन~

हेर्नेवार्तासम्पादन

८, अप्रिल
हरेक बिहानिमा एक कदम अगाडि बढाउदै जाउ, एकदिन उसलाई पाउने छौ, जे कुनै बेला टाढा लाग्ने गर्थ्यो।

~रेखा थापा~

हेर्नेवार्तासम्पादन

९, अप्रिल
मिलेर काम गर्नु संगको खास कुरा यो हो कि तपाइको पक्षमा सधै अरु पनि मानिस हुन्छन ।

~मार्गरेट कार्टी~

हेर्नेवार्तासम्पादन

१०, अप्रिल
जिन्दगीको मेरो सूत्र धेरै नै सरल छ । बिहान उठ्छु राति सुत्छु यसको बिचमा जति सम्भव हुन्छ स्वयंलाई व्यस्त राख्छु ।

~केरी ग्रांट~

हेर्नेवार्तासम्पादन

११, अप्रिल
यदि राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउने हो भने मेरो विचारमा यो समाजका तिन सदस्यद्वारा यो हुन सक्नेछ, आमा, बुवा र गुरु ।

~अब्दुल कलाम~

हेर्नेवार्तासम्पादन

१२, अप्रिल
पहिले तिमी उज्यालो तर्फ फर्क त्यस पछी छायाँ स्वतः पछी पर्नेछ ।

~हेलेन केलर~

हेर्नेवार्तासम्पादन

१३, अप्रिल
मनलाई वसमा राख्न सकिएन भने यसले स्वयं विरूद्ध शत्रूको व्यावहार गर्दछ ।

~गीता~

हेर्नेवार्तासम्पादन

१४, अप्रिल
एक गरीब मानिसले वर्षमा एक पटक नयाँ बर्ष मनाउँदछ। एक धनी मानिस हरेक दिन मनाउँछ । तर सबै भन्दा अमीर व्यक्तिले हरेक क्षण मनाउँछ ।

~रवि शंकर~,~नयाँ बर्ष~

हेर्नेवार्तासम्पादन

१५, अप्रिल
जतिखेर मैले कसरी बाँच्ने भनेर सिक्दै छु भन्ने सोचिरहेको थिए, त्यतिखेर म कसरी मर्ने भनेर पो सिक्दै रहेछु ।

~लियोनार्दो दा भिन्ची~

हेर्नेवार्तासम्पादन

१६, अप्रिल
जस्तो प्रकारले पुराना थोत्रा कपडा मानिसले त्यागेर नयाँ सुन्दर कपडाको चाहना गर्छ तेस्तै आत्माले पनि पुरानो जीर्ण शरीर त्यागेर नयाँ शरीर रोज्छ ।

~गीता~

हेर्नेवार्तासम्पादन

१७, अप्रिल
प्रजातन्त्रमा सरकारको गठन र विघटन भइरहन्छ, तर त्यसको पनि प्रजातान्त्रिक पद्दति छ ।

~त्रिभुवन शाह~

हेर्नेवार्तासम्पादन

१८, अप्रिल
भर्तृहरि
संसारमा सबैभन्दा प्रिय प्राणी भनेको विश्वासिली पत्नी हुन् ।

~भर्तृहरि~,~पत्नी~

हेर्नेवार्तासम्पादन

१९, अप्रिल
ओस्कर बाइल्डको तस्वीर
मैले देखेको छु जब एउटा मान्छे कुनै महिलालाई प्रेम गर्छ तब हरचिज दिदैन तर जब महिलाले कसैलाई प्रेम गर्छिन त सर्वस्व सुम्पन्छिन् ।

~ओस्कर बाइल्ड~,~महिला~

हेर्नेवार्तासम्पादन

२०, अप्रिल
हिटलर
कुनै पनि देशलाई जित्नका लागि सबैभन्दा पहिले त्यहाँका नागरिकलाई नियन्त्रणमा राख्न जरुरी छ ।

~एडल्फ हिटलर~,~जनताहरू~

हेर्नेवार्तासम्पादन

२१, अप्रिल
यो हाम्रो कर्तव्य हो कि हामी आफ्नो स्वतंत्रताको मूल्य आफ्नो खुनले तिर । हामीले आफ्नो बलिदान र परिश्रमबाट जुन स्वतंत्रता मिलोस । हामी भित्र त्यसको रक्षा गर्ने बल हुनु पर्छ।

~सुभाषचन्द्र बोस~

हेर्नेवार्तासम्पादन

२२, अप्रिल
म यो भन्न चाहन्छु कि सिसप बन्नु कुनै धेरै ठूलो कुरा हैन । मेरो मान्यता छ कि म उनिहरूलाई यो अधिकार दिनेछु जो कि केही समय देखि यहाँ सक्रिय छ । म प्रबन्धक शब्दको हव्वेलाई खतम गर्न चाहन्छु । यो त मात्र प्राविधीक कुरा हो कि कसैलाई यहाँको केही मुख्य प्राविधीक कार्य गर्नाको लागी चुनिएको छ, सबैलाई हैन । म चाहदैन कि कसैले सोचोस् कि प्रबन्धक पद कुनै विशेष तक्मा हैन

~जिमी वेल्स~

हेर्नेवार्तासम्पादन

२३, अप्रिल
केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, केही पुस्तकहरू निल्नका लागि र थोरै मात्र पुस्तकहरू चपाउन र पचाउनका लागि हुन्छन् ।

~फ्रान्सिस बेकन~

हेर्नेवार्तासम्पादन

२४, अप्रिल
प्रेमको लागि कुनै सही समय र सही स्थान हुदैन ; यो कुनै पनि समय हुन सक्छ ।

~शाहरुख खान~

हेर्नेवार्तासम्पादन

२५, अप्रिल
जब म भन्न चाहन्छु कि यदि तपाई देवी देवता हो भने मेरो मतलब हुन्छ कि तपाईंमा अनन्त संभावनाहरु र तपाईंको क्षमताहरु अनन्त छन् ।

~ओशो~

हेर्नेवार्तासम्पादन

२६, अप्रिल
शेक्सपियर
हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन ।

~विलियम शेक्सपियर~,~जीवन~

हेर्नेवार्तासम्पादन

२७, अप्रिल
जीवनमा तपाईंलाई जो पनि मौका चाहियो त्यो तपाईंको कल्पनामा भरोसा गर्छ, कल्पना तपाईंको मस्तिष्कको कार्यशाला हो, जसले तपाईंको मनको उर्जालाई सिद्धि र धनमा बदलिन्छ ।

~नेपोलियन हिल~

हेर्नेवार्तासम्पादन

२८, अप्रिल
विद्या धन सबै भन्दा ठुलो धन हो ।

~आचार्य चाणक्य~

हेर्नेवार्तासम्पादन

२९, अप्रिल
मेरा सबै मित्र जसका साना साना भाई-बहिनी छन् जो कि हाई स्कूल जादै छन् मेरो सबै भन्दा तपाइँहरूलाई आवश्यक सल्लाह छ की प्रोग्राम कसरि गर्छन् सिक्नु पर्छ ।

~मार्क जकरबर्ग~

हेर्नेवार्तासम्पादन

३०, अप्रिल
आत्मा एक्लै आउछ एक्लै जान्छ, न कसैले उसलाई साथ दिन्छ न कुनै उसको मित्र हुन्छ ।

~महाबीर~

हेर्नेवार्तासम्पादन

'