Template:Wq/ne/आजको कथन/अप्रिल
Appearance
अप्रिल, {{{1}}}
[edit source]' '
३, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | असफलताको मौसम, सफलताको बीउ रोप्नको लागि सर्वश्रेष्ठ समय हुन्छ । | ” |
५, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | मानिसहरू संग सामंजस्य स्थापित गर्न सक्नु नि सफलताको एक अतिमहत्वपूर्ण सूत्र हो । | ” |
६, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | व्यक्ति यदि लोभलाई त्याग दिन्छ भने राजा भन्दा ठुलो सम्मान प्राप्त गर्न सक्छ किन की संतोषले नै मानिसको शिर उच्च राखछ । | ” |
~शेख सादी~
७, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | यदि कुनै असाधारण प्रतिभा भएको व्यक्ति संग हाम्रो भेट भयो भने हामीले त्यो संग सोधनु पर्छ ऊँ कुन कुन पुस्तकहरू पढ्छ । | ” |
८, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | हरेक बिहानिमा एक कदम अगाडि बढाउदै जाउ, एकदिन उसलाई पाउने छौ, जे कुनै बेला टाढा लाग्ने गर्थ्यो। | ” |
९, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | मिलेर काम गर्नु संगको खास कुरा यो हो कि तपाइको पक्षमा सधै अरु पनि मानिस हुन्छन । | ” |
१०, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | जिन्दगीको मेरो सूत्र धेरै नै सरल छ । बिहान उठ्छु राति सुत्छु यसको बिचमा जति सम्भव हुन्छ स्वयंलाई व्यस्त राख्छु । | ” |
११, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | यदि राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउने हो भने मेरो विचारमा यो समाजका तिन सदस्यद्वारा यो हुन सक्नेछ, आमा, बुवा र गुरु । | ” |
१२, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | पहिले तिमी उज्यालो तर्फ फर्क त्यस पछी छायाँ स्वतः पछी पर्नेछ । | ” |
१३, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | मनलाई वसमा राख्न सकिएन भने यसले स्वयं विरूद्ध शत्रूको व्यावहार गर्दछ । | ” |
~गीता~
१४, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | एक गरीब मानिसले वर्षमा एक पटक नयाँ बर्ष मनाउँदछ। एक धनी मानिस हरेक दिन मनाउँछ । तर सबै भन्दा अमीर व्यक्तिले हरेक क्षण मनाउँछ । | ” |
१५, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | जतिखेर मैले कसरी बाँच्ने भनेर सिक्दै छु भन्ने सोचिरहेको थिए, त्यतिखेर म कसरी मर्ने भनेर पो सिक्दै रहेछु । | ” |
१६, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | जस्तो प्रकारले पुराना थोत्रा कपडा मानिसले त्यागेर नयाँ सुन्दर कपडाको चाहना गर्छ तेस्तै आत्माले पनि पुरानो जीर्ण शरीर त्यागेर नयाँ शरीर रोज्छ । | ” |
~गीता~
१७, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | प्रजातन्त्रमा सरकारको गठन र विघटन भइरहन्छ, तर त्यसको पनि प्रजातान्त्रिक पद्दति छ । | ” |
१९, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | मैले देखेको छु जब एउटा मान्छे कुनै महिलालाई प्रेम गर्छ तब हरचिज दिदैन तर जब महिलाले कसैलाई प्रेम गर्छिन त सर्वस्व सुम्पन्छिन् । | ” |
~ओस्कर बाइल्ड~,~महिला~
२०, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | कुनै पनि देशलाई जित्नका लागि सबैभन्दा पहिले त्यहाँका नागरिकलाई नियन्त्रणमा राख्न जरुरी छ । | ” |
~एडल्फ हिटलर~,~जनताहरू~
२१, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | यो हाम्रो कर्तव्य हो कि हामी आफ्नो स्वतंत्रताको मूल्य आफ्नो खुनले तिर । हामीले आफ्नो बलिदान र परिश्रमबाट जुन स्वतंत्रता मिलोस । हामी भित्र त्यसको रक्षा गर्ने बल हुनु पर्छ। | ” |
२२, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | म यो भन्न चाहन्छु कि सिसप बन्नु कुनै धेरै ठूलो कुरा हैन । मेरो मान्यता छ कि म उनिहरूलाई यो अधिकार दिनेछु जो कि केही समय देखि यहाँ सक्रिय छ । म प्रबन्धक शब्दको हव्वेलाई खतम गर्न चाहन्छु । यो त मात्र प्राविधीक कुरा हो कि कसैलाई यहाँको केही मुख्य प्राविधीक कार्य गर्नाको लागी चुनिएको छ, सबैलाई हैन । म चाहदैन कि कसैले सोचोस् कि प्रबन्धक पद कुनै विशेष तक्मा हैन | ” |
२३, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, केही पुस्तकहरू निल्नका लागि र थोरै मात्र पुस्तकहरू चपाउन र पचाउनका लागि हुन्छन् । | ” |
२४, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | प्रेमको लागि कुनै सही समय र सही स्थान हुदैन ; यो कुनै पनि समय हुन सक्छ । | ” |
२५, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | जब म भन्न चाहन्छु कि यदि तपाई देवी देवता हो भने मेरो मतलब हुन्छ कि तपाईंमा अनन्त संभावनाहरु र तपाईंको क्षमताहरु अनन्त छन् । | ” |
~ओशो~
२६, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | हामी को हौं, यो हामीलाई थाहा छ तर के हामी के बन्न सक्छौ यो थाहा छैन । | ” |
~विलियम शेक्सपियर~,~जीवन~
२७, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | जीवनमा तपाईंलाई जो पनि मौका चाहियो त्यो तपाईंको कल्पनामा भरोसा गर्छ, कल्पना तपाईंको मस्तिष्कको कार्यशाला हो, जसले तपाईंको मनको उर्जालाई सिद्धि र धनमा बदलिन्छ । | ” |
२९, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | मेरा सबै मित्र जसका साना साना भाई-बहिनी छन् जो कि हाई स्कूल जादै छन् मेरो सबै भन्दा तपाइँहरूलाई आवश्यक सल्लाह छ की प्रोग्राम कसरि गर्छन् सिक्नु पर्छ । | ” |
३०, अप्रिल
हेर्ने – वार्ता – सम्पादन
“ | आत्मा एक्लै आउछ एक्लै जान्छ, न कसैले उसलाई साथ दिन्छ न कुनै उसको मित्र हुन्छ । | ” |
~महाबीर~
'