Wq/ne/पत्नी
Jump to navigation
Jump to search
पत्नीपुरुषले विवाह गरेपछि उसको विवाहित स्त्रीसँग जोडिने नातालाई पत्नी भनिन्छ । कतै कतै पत्नीलाई स्वास्नी, श्रीमती, जोई, बुढी पनि भनिन्छ ।
पत्नी[edit | edit source]
- संसारमा सबैभन्दा प्रिय प्राणी भनेको विश्वासिली पत्नी हुन् ।