Wq/ne/शेख सादी

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > शेख सादी
शेख सादी

शेख सादी (शेख मुसलिदुद्दीन सादी), १३ औ शताब्दीका सुप्रसिद्ध साहित्यकार थिए । ईरानका दक्षिणी प्रान्तमा अवस्थित शीराज नगरमा ११८५ अथवा ११८६ मा उनको जन्म भएको थियो । उनको प्रारम्भिक शिक्षा शिराजमा भएको थियो । पछि उच्च शिक्षाको लागि उनले बगदादको निजामिया कलेजमा प्रवेश गरे ।

कथनहरू[edit | edit source]

  • व्यक्ति यदि लोभलाई त्याग दिन्छ भने राजा भन्दा ठुलो सम्मान प्राप्त गर्न सक्छ किन की संतोषले नै मानिसको शिर उच्च राखछ ।
  • अज्ञानी व्यक्तिको लागि मौनता भन्दा ठुलो कुनै चीज हुदैन र यदि त्यसमा यो सम्झिने बुद्धि छ भने त्यो अज्ञानी होइन ।
  • वाणी मधुर छ भने त सबै बसमा छ अन्यथा सबै शत्रु हुन्छन ।
  • त्यो व्यक्ति वास्‍तवमा बुद्धिमान हो जो क्रोधमा पनि गलत कुरा मुख देखि निकाल्दैन ।
  • लोभीलाई पूरा संसार मिलो भने पनि त्यो भोकै हुन्छ तर संतोषीको भुडी , एक गाँस भातले नि भरिन्छ ।
  • गरीबहरू झै विनम्र अमीर र अमीर झै उदार गरीब ईश्वरको प्रिय पात्र हुन्छन् ।
  • घमण्ड गर्न जाली व्यक्तिको काम हो ।
  • नराम्रो व्यक्ति संग पनि राम्रो गर्नु पर्छ –कुकुरलाई थोरै भात दिएर त्यसको मुख बंद गर्नु नै उचित हुन्छ ।
  • भगवान एकद्वार बन्द गर्नु भन्दा पहिला दोस्रो खोल्दिन्छ त्यसलाई प्रयत्न गरेर हेर ।
  • धैर्य राख, सबै कार्य सरल हुनु भन्दा पहिला गाह्रो नै लाग्छ ।

स्रोत[edit | edit source]