Wq/ne/थियोडोर रूसवेल्ट

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > थियोडोर रूसवेल्ट
थियोडोर रुजबेल्ट

थियोडोर रूजवेल्ट संयुक्त राज्य अमेरिकाको २६औँ राष्ट्रपति थिए । उनको कार्यकाल १९०१ देखि १९०९ सम्म थियो । उनी रिपब्लिकन पार्टीका अध्यक्ष पनि थिए । उनको मृत्यु जनवरी ५, १९१९मा भयो ।

कथनहरू[edit | edit source]

  • मानिसहरू संग सामंजस्य स्थापित गर्न सक्नु नि सफलताको एक अतिमहत्वपूर्ण सूत्र हो ।
  • आफ्नो आँखालाई ताराहरूमा स्थिर गर्नु भन्दा पहिला आफ्ना खुट्टा जमीनमा मजबूत गर ।
  • तपाईदेखि जति हुन्छ गर्नुहोस , त्यही जहाँ तपाई हुनु हुन्छ र जो साधन तपाई संग छ ।
  • वास्तविक कष्टहरूलाई हटाऊन सकिन्छ तर कल्पनात्मक कष्टहरूलाई नै जित्न सकिन्न ।

बारेमा कथन[edit | edit source]

स्रोत[edit | edit source]