Wq/ne/शाहरुख खान

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > शाहरुख खान

शाहरुख खान (जन्म - २ नोभेम्बर, १९६५) एक बलीउड अभिनेता हुन्। प्राय उनलाई मीडियामा "बलीवुडको बादशाह", "किंग खान", "रोमांस किंग" र किंग अफ़ बलीवुड नामदेखि बोलाइन्छ । खानले रोमान्टिक नाटकदेखि एक्शन थ्रिलर जस्ता शैलिमा ७५ हिन्दी फ़िल्ममा अभिनय गरेका छन् ।

भनाइहरू[edit | edit source]

  • म आफ्नु छोराछोरीलाई सिकाउदिन की हिन्दू के हो र मुस्लिम के हो ?
  • फलता एक राम्रो टीचर होइन । असफलता तपाईलाई विनम्र बनाउछ ।
  • मेरा केहि धेरै नि नजिकका साथी छन् । म धेरै भाग्यशाली छु की ती मेरा साथी हुन ।
  • म अल्लाह संग कुरा गर्छु म उनको बरदान हूँ ।
  • प्रेमको लागि कुनै सही समय र सही स्थान हुदैन ; यो कुनै पनि समय हुन सक्छ ।