Template:Wq/ne/आजको कथन/फेब्रुअरी

From Wikimedia Incubator

फेब्रुअरी, {{{1}}}[edit source]

१, फेब्रुअरी
ढिलो प्राप्त गरेको सम्पूर्णताको तुलनामा निरन्तर सुधार राम्रो हो ।

~मार्क टवैन~

हेर्नेवार्तासम्पादन

' ' ' ' ' '

८, फेब्रुअरी
सबैमा समानता, सहृदयता र तपाईं शब्दको प्रयोग गर्ने गरौ ।

~बालकृष्ण सम~

हेर्नेवार्तासम्पादन

' '

११, फेब्रुअरी
हाम्रो सबैभन्दा ठुलो कमजोरी प्रयासै नगरी छाडिदिनु हो। सफलताको सबैभन्दा भरपर्दो सूत्र भनेको केवल एकपटक थप कोसिस गर्नु हो।

~थोमस एल्वा एडिसन~

हेर्नेवार्तासम्पादन

१२, फेब्रुअरी
प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो ।

~अब्राहम लिंकन~

हेर्नेवार्तासम्पादन

'

१४, फेब्रुअरी
मेरा लागि प्रेम भनेको नै एकआपसले महसूस गर्ने कुरा हो भन्ने लाग्छ । मलाई आफ्नो प्रेम नै यस्तो हुन्छ भन्ने छैन । सम्बन्धका लागि रेस्पेक्ट, अन्डरस्टान्डिङ भएन भने सम्बन्ध विफल पनि हुन सक्छन् ।

~राजेश हमाल~

हेर्नेवार्तासम्पादन

१५, फेब्रुअरी
मैले कोहि त्यस्तो व्यक्ति भेटेको छैन, जसबाट मैले केहि नसिकूं ।

~ग्यालिलियो ग्यालिली~

हेर्नेवार्तासम्पादन

१६, फेब्रुअरी
मानिस उसले पाएको सुविधाले होइन, उसको लक्ष्य मेहनत र साहसले सफल बन्छ ।

~लुई भिटन~

हेर्नेवार्तासम्पादन

१७, फेब्रुअरी
अकासको आगो पतालको पानी मुख बाट ताने नाक बाट जाने

~गाँउ खाने कथा~

हेर्नेवार्तासम्पादन

१८, फेब्रुअरी
भगवानलाई पूजा गर्नुभन्दा सत्यलाई आत्मसात गर्नु महत्त्वपूर्ण हुन्छ।

~गौतम बुद्ध~

हेर्नेवार्तासम्पादन

१९, फेब्रुअरी
मेरो सबैभन्दा असल र नजिकको साथी त्यो हो, जसले म भित्र भएको क्षमतालाई बाहिर ल्याईदिन्छ।

~हेनरी फोर्ड~

हेर्नेवार्तासम्पादन

२०, फेब्रुअरी
मात्र उभिएर पानी हेर्दा तपाई नदी पारी जान सक्नु हुन्न अगाडि बढ्नु होस् ।

~रबिन्द्रनाथ टैगोर~

हेर्नेवार्तासम्पादन

२१, फेब्रुअरी
संस्कृतको पुरातनता जे पनि हो, संस्कृत भाषा एक आश्चर्यजनक संरचना भएको भाषा हो । यो ग्रीक भन्दा अधिक परिपूर्ण छ र लैटिन भन्दा अधिक शब्दबहुल छ तथा दुईटै भन्दा अधिक सूक्ष्मता पूर्वक दोषरहित गरिएको छ ।

~सर विलियम जोन्स~

हेर्नेवार्तासम्पादन

२२, फेब्रुअरी
कल्पनाको शक्ति हामीलाई अनंत बनाउछ ।

~जान मुइर~

हेर्नेवार्तासम्पादन

२३, फेब्रुअरी
कुनै सानु-सानु योजनाहरू नबनाउ; त्यसमा मनुष्यलाई प्रेरित गर्ने कुनै जादु मिसिएको हुदैन । ठुलो योजना बनाऊ उच्च आशा राख र काम गर ।

~डैनियल एच. बर्नहम~

हेर्नेवार्तासम्पादन

२४, फेब्रुअरी
यसरी कार्य गर जस्तो की तपाई पहिले देखि नै खुसी हुनु हुन्छ । तथा यसको परिणामस्वरुप तपाई खुसी प्राप्त गर्न सक्नु हुन्छ ।

~डेल कार्नेगी~

हेर्नेवार्तासम्पादन

२५, फेब्रुअरी
File:Vidura and Dhritarashtra.jpg
जो क्रोध गर्दैन , लोष्‍ट, ढुङ्गा र सुवर्णलाई एउटै समझिन्छ, शोकहीन, संधि-विग्रह देखि रहित, निंदा-प्रशंसादेखि शून्‍य, प्रिय-अप्रियलाई त्‍यागेको तथा उदासीन छ, त्यही भिक्षुक हो ।

~विदुर~

हेर्नेवार्तासम्पादन

२६, फेब्रुअरी
मानिस प्राय भन्छन् कि प्रेरक विचारदेखि केहि हुन्न । हो भाई, हुन त नुहाएर पनि केहि हुन्न, तब त हामी यसलाई सधै गर्ने सल्लाह दिन्छौ ।

~जिग जिगलर~

हेर्नेवार्तासम्पादन

२७, फेब्रुअरी
जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?

~ज्याक माका~

हेर्नेवार्तासम्पादन

२८, फेब्रुअरी
सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन, मेहेनत माथीको प्रेम हो ।

~मदर टेरेसा~

हेर्नेवार्तासम्पादन

' ' '