Wq/ne/डेल कार्नेगी

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > डेल कार्नेगी

डेल कार्नेगी

  • जब भाग्यले तपाईलाई कागती दिन्छ तब त्यसको शरबत बनाउ
  • कोई व्यक्तिको मुटु सम्म जाने सही बाटो हो त्यो संग त्यो चीजको बारेमा कुरा गर्नु जसलाई उ सबै भन्दा धेरै चाहन्छ ।
  • यदि तिमिलाई निन्द्रा लागेन भने उठ र केहि गर, न सुतिराख र चिन्ता गर्ने होइन निन्द्राको कमी छैन । चिन्ताले तिमीलाई नोकसान गर्छ ।
  • के तिमी ज़िन्दगीदेखि अगाई सकेउ? भने त स्वयंलाई कुनै यस्तो काममा लगाऊ जहाँ तिमीलाई विश्वास छ, त्यसैको लागि मर, त्यसैको लागि बाँच, तब तिमी त्यो खुसि पाउन सक्छौ जो तिमीलाई लाग्थ्यो की यो मेरो कैले हुन सक्दैन ।

स्रोत[edit | edit source]